बम भनिएको कुकरमा बासीभात

झापा / विप्लव समूहका कार्यकर्ताले भद्रपुरमा राखेको प्रेसर कुकरमा बासीभात फेला परेको छ । विप्लवका कार्यकर्ताले कुकर बम राखेको थाहा पाएपछि त्यसलाई निस्क्रिय पार्न नेपाली सेना परिचालन भएको थियो । सेनाले कुकरलाई निस्क्रिय पार्दा त्यसमा बम नभई बासीभात फेला परेको हो ।

तपाईको प्रतिक्रिया

Loading…