प्रदेश १ का ४ जिल्लामा बिहिवार सार्वजनिक विदा

इटहरी / प्रदेश नं १ का ४ जिल्लामा बैशाख २ गते बिहिवार सार्वजनिक विदा दिइएकाे छ । प्रदेश नं १ का झापा, माेरङ, सुनसरी र उदयपुरमा सिरुवा पर्वका अवसरमा सार्वजनिक विदा दिइएकाे हाे ।

प्रदेश राजपत्रमा सुचना प्रकाशित गरि चार जिल्लामा सार्वजनिक विदा दिइएकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया