धरान प्रहरीले फिर्ता गरिदियो चोरीका मोबाइल सम्बन्धित धनीलाई

धरान / विभिन्न समयमा चोरी भएको मोबाइल धरान प्रहरीले धनीलाई नै फिर्ता गरेको छ ।६ जनाभन्दा बढी मोबाइल धनीलाई बोलाएर इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले मोबाइल धनीलाई जिम्मा लगाउनु भएको हो । धरान प्रहरीले पहिलो पटक यसरी मोबाइल धनीलाई हराएका मोबाइलहरु फेला पारी फिर्ता गरेको हो । चोरीका झण्डै एक दर्जन मोबाइल फिर्ता गरिएको हो । डिएसपी पौडेलले आइएमईआई नम्बरको आधारमा चोरीका मोबाइलहरु बरामद गरिएको बताउनुभयो ।

नयाँ प्रविधि आइसकेकाले कसैले पनि मोबाइल भेटेको खण्डमा सम्बन्धित धनीलाई फिर्ता गर्न वा प्रहरीलाई बुझाउनको लागि उहाँले आग्रह गर्नुभयो । मोवाइल चोरीको आरोपमा ललितपुर हात्तिवन–७ का निक्सन साह, उदयपुर पुरनदह ३ का विशाला कार्की, मोरङ ढंग्राहा ६ का अनुप ऋषिदेवी धरान ११ का सुविन राई, विकल राई, धरान १७ का आसन मग्राती, र धनकुटा पाख्रिबास ५ का कुमार कटुवाललाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

बराहक्षेत्र चतरामा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला शुरु, मुख्यमन्त्री शेरधन राईले गरे उद्घाटन

सुनसरीको बराहक्षेत्रमा दोस्रो अर्धमहाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा (४२ तस्विरहरू)

धरानदेखि विष्णुपादुका भन्ज्याङसम्म पुग्ने २३ किलोमिटर कच्ची सडकको स्तरान्नति हुँदै

सुख्खा मौसम आएसंगै धरानमा पानीको चरम अभाव

पौष १६ देखी धरानमा इन्द्र वराह मेमोरियल एमच्योर ओपन गल्फ प्रतियोगिताकाे पाचौ संस्करण

वीपी प्रतिष्ठानमा स्वास्थ्यमन्त्री यादव, राजनीतिक आवरण नभिरेको ब्यक्ती भिसि नियुक्ती गर्न प्रतिष्ठानका पदाधिकारीहरूकाे माग

धरान स्थित हार्डवेयर पसलमा आगलागी

धरानमा आगलागी

धरानकाे पानबारीमा आसारा सुधार केन्द्र निर्माण सम्पन्न

धरानमा आधा घाँटी काटिएकाे अवस्थामा शव फेला, घटना रहस्यमय, मृतक रातदिन ‘इन्द्रजाल’ पढ्थे

तपाईको प्रतिक्रिया