धरानमा मोटरसाइकल चोर पक्राउ

धरान / मोटरसाइकल चोरी गर्ने एक जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । जेष्ठ २८ गते राति १०ः ३० को समयमा धरान उपमहानगरपालिका वडा नं. १५ ज्ञानचक्षु मार्गमा बस्ने डेविस साहले कम्पाउन्टमा राखको को ९ प २४७७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चारी गर्ने बराहक्षेत्र नगरपालिका वडा नं. ४ का १९ बर्षीय अनिष चौधरीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

मोटरसाइकल चोरी भएपछि साहले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । उजुरीकै आधारमा खोजतलासी गर्दा उनलाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानलेले बताउनुभयो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

फुस्रेको पूरानो साख फर्काउदै ‘बीपी पार्क’ ( १५ तस्विरहरू)

धरानमा जुवा खेलिरहेको ३ लाख नगदसहित ९ जना पक्राउ

१४ वर्षीया किशोरीलाई होटलको कोठामा बन्धक बनाएर ‘८ दिनसम्म वलात्कार’

धरानका बालबालिकाहरूले यसरी सम्झिए स्व. मेयर सुब्बालाई (तस्विरहरू सहित)

धरानमा मोटरसाइकल चोर पक्राउ

धरानमा सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई भारतीय प्रक्राउ

बुटवल तथा धरानमा एन्फा एकाडेमीमा प्रशिक्षण शुरु, नेपाल अधिराज्यभरिबाट ५२ जना छनौट

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

तपाईको प्रतिक्रिया

Loading…