धरानमा जुवा खेलिरहेको ३ लाख नगदसहित ९ जना पक्राउ

धरान / जुवाजन्य खेल तास खेलिरहको अवस्थामा नगदसहित नौ जनालाई धरान प्रहरीले प्रक्राउ गरेको हो । धरान १५ पिण्डेश्वर् चौकमा रहेको संंग्रामसिंह लिम्बुले भाडामा लिएको कोठामा तास खेलिरहेका अवस्थामा विहीबार धरानका नौजनालाई नगद ३ लाख ४ हजार १ सय ५५ सहित धरान प्रहरीले प्रक्राउ गरेको हो ।

प्रक्राउपर्नेमा धरान १५ का बर्ष ४० का मनिकुमार राई, ५३ बर्षीय कल्याण राई, २७ बर्षीय विजय तामाङ, ३७ बर्षीय सुवास राई, बर्ष ५२ का नरेन्द्र गिरी, ४८ बर्षीय रविन तामाङ, ५८ बर्षीय भोजविर लिम्बु, ३५ बर्षीय संग्रामसिंह लिम्बु, ४४ बर्षीय टंक मगरु, ३३ बर्षीय घनश्याम मगर, ३५ बर्षीय जितबहादुर राई धरान ३ का ३९ बर्षीया भरतमान राई र भोजपुर पौवादुम्बा १ का श्रीप्रसाद राई रहेको इलाका प्रहर िकायाृलय धरानका डिएस्पी ढुण्डीराज न्यौपानेले बताउनुभयो । प्रक्राउ परेकालाई जुवाजन्य खेल सम्बन्धी कानुनी कारबाही अगाडि बढाइएको उहाले जानकारी दिनुभयो ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

आफूले उत्पादन गरको फूलको बजार राम्राे भएपछि दंग कृषकहरु

माटोको दियो विक्री घट्यो : विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा

धरान स्थित हिरासत भवनलाई युके तथा हङकङबाट सहयोग

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

धरानमा लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवक हतियरसहित प्रक्राउ (तस्विरहरू सहित)

दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड

धरानको दन्तकाली पीठमा धुमधामका साथ फूलपाती भित्र्याइयाे (तस्विरहरू सहित)

बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने

धरानमा कैची प्रहार गर्ने एक युवक प्रक्राउ

धरानमा नाम मात्रैकाे अनुगमन : झिंगा भन्केकाे मासु खान बाध्य उपभाेक्ता

तपाईको प्रतिक्रिया

Loading…

Loading…