धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान / धरान १ बालिका मोडमा रहेको जीवन विकास लघु वित्त वितीय संस्था लिमिटेड धरान १ का कर्मचारी शम्भुपसाद गच्छदारलाई अज्ञात समूहले गोली पहार गरी घाइते बनाएका छन भने साथमा रहेको नगद ४ लाख भन्दा बढी नगद लुटेर लगेको जीवन विकास लघु वित्त शाखा धरानका पमुख शिवनारायण मण्डलले जानकारी दिनुभयो ।

दिउसो १२ बजेको समयमा सेवागाहीबाट रकम कलेक्सन गरी फर्कने क्रममा मोटरसाइकलमा आएका तीन जनाले केराबारी याडशिला मोरडमा गोली पहार गरी लुटपाट गरेको उहाले जानकारी दिनुभया्े ।

गोली पहारबाट यादवको देवे कुइना र देवे कोखामा गहिरो चोट लागेको छ । घाइते यादवको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । कसले गोली पहार भया भन्नेकुरा हालसम्म खुल्न नसकेको पहरीले जनाएको छ । गोली पहार गर्नेको खोजी व्यापकता बनाइएको पहरील्े बताएको छ ,।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

फुस्रेको पूरानो साख फर्काउदै ‘बीपी पार्क’ ( १५ तस्विरहरू)

धरानमा जुवा खेलिरहेको ३ लाख नगदसहित ९ जना पक्राउ

१४ वर्षीया किशोरीलाई होटलको कोठामा बन्धक बनाएर ‘८ दिनसम्म वलात्कार’

धरानका बालबालिकाहरूले यसरी सम्झिए स्व. मेयर सुब्बालाई (तस्विरहरू सहित)

धरानमा मोटरसाइकल चोर पक्राउ

धरानमा सुन टल्काइदिन्छु भन्दैे सुन ठगी गर्ने दुई भारतीय प्रक्राउ

बुटवल तथा धरानमा एन्फा एकाडेमीमा प्रशिक्षण शुरु, नेपाल अधिराज्यभरिबाट ५२ जना छनौट

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

तपाईको प्रतिक्रिया

Loading…