धरानमा कैची प्रहार गर्ने एक युवक प्रक्राउ

धरान / धारिलो हतियार प्रहार गरी घाइते बनाउने एक युवालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । धरान ९ गौतमपथमा रहेको अप एरो नामको कपडा पसलमा कपडा हेरिरहका धरान १५ का पुजन लिम्बुलाई धरान ९ गौतम पथका २५ अब्दुल भनिने कलाममियाले विहीबार कैची प्रहार गरी फरार रहेका थिए ।

दाया, बाया काखा र पछाडिको ढाडको भागमा गरी ३ ठाउमा कैची प्रहार गरी सख्त घाइते बनाई फार रहेका मियालाई आज शुक्रबार विहान १० बजे भानुचौकबाट प्रक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

कैची प्रहारबाट सख्त घाइते भएका लिम्बुको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाननमा उपचार भइरहको छ । यता प्रक्राउ परेका मियालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको डिएसपी न्यौपानेले बताउनुभयो ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

आफूले उत्पादन गरको फूलको बजार राम्राे भएपछि दंग कृषकहरु

माटोको दियो विक्री घट्यो : विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा

धरान स्थित हिरासत भवनलाई युके तथा हङकङबाट सहयोग

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

धरानमा लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवक हतियरसहित प्रक्राउ (तस्विरहरू सहित)

दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड

धरानको दन्तकाली पीठमा धुमधामका साथ फूलपाती भित्र्याइयाे (तस्विरहरू सहित)

बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने

धरानमा कैची प्रहार गर्ने एक युवक प्रक्राउ

धरानमा नाम मात्रैकाे अनुगमन : झिंगा भन्केकाे मासु खान बाध्य उपभाेक्ता

तपाईको प्रतिक्रिया

Loading…

Loading…