धरानमा आतंक मच्चाएको आरोपमा वडा अध्यक्षका छोरा प्रक्राउ

धरान / मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने, आतंक मच्चाएको आरोपमा धरान प्रहरीले धरानका एक वडा अध्यक्षका छोरालाई प्रक्राउ गरेको छ ।
हिजो साझ १ बजेको समयमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको अवस्थामा धरान ११ का वडा अध्यक्ष बाबुलाल तामाङका छोरा सुरज तामाङ र तामाङका मामा शेखर लामालाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

राति मादक पदार्थ सेवन गरी परिवारसंग झै झगडा गरिरहेको अवस्थामा बाबु वडाअध्यक्ष बाबुलाल तामाङका छोरा सुरज र उनका मामा शेखर लामालाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएपसी रामेश्वर पौडेलले बताउनुभयो । समाजमा आतंक फैलाउने जो सुकैले पनि प्रहरीले नछाडन्े र कानुन बमोजिम कारबाही गर्ने उहाले बताउनुभयो ।

यता वडा अध्यक्ष बाबुलाल तामाङले भने समाजमा त्यस्तो आतंक फैलाउने नभइ गए राति भने छोराले घरमा झगडा गरेपछि परिवारमा कुनै दुर्घटना निम्तिने हो कि भन्ने त्रासले प्रहरी बोलाई प्रक्राउ गर्न लगाइएको बताउनुभयो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरान प्रज्ञा प्रतिष्ठानद्वारा चित्रकला प्रदर्शनी गर्ने

सातौ अवतारी बौद्ध अवतारी गुरुको धरानमा आगमन

सर्दुमा पुल निर्माणले तिब्रता पायो

लिम्बुको थाँत थलो बचाउन लागे लिम्बुहरु

धरानमा एक अज्ञात बालक माथी एसिड प्रहार

धरानमा घरको छतबाट खसेर एक युवक घाइते

धरानमा खुकुरी प्रहारबाट एक युवक घाइते

भारी मात्रामा पटका सहित तीन भारतीय प्रक्राउ (तस्विरहरू सहित)

धरान स्थित सूर्य कत्था उद्योगा आगलागी, आगलागी अझै नियन्त्रणमा आएन (तस्विरहरू सहित)

जैविक विविधिता पार्क बनाउन जुटे धरानेहरु

तपाईको प्रतिक्रिया