धरानमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु

धरान / सुनसरीकाे धरानमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ । धरान १५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा छोरी र आमा मृत्यु भएको हाे ।

आगालागिको कारण खुल्न नसकेको बताइएकाे छ । दमकल, प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…