डोजरले बाटो खन्ने क्रममा इलाममा ढुङ्गाले लागेर १३ वर्षीया बालिकाको मृत्यु

इलाम / सदरमुकामस्थित इलाम नगरपालिकाको गरिमा टोलमा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । डोजरले बाटो खन्ने क्रममा ढुङ्गाले लागेर स्थानीयवासी १३ वर्षीया देवी न्यौपानेको घट्नास्थलमै मृत्यु भएको प्रहरी हवल्दार विजय राईले जानकारी दिनुभयो । डोजर चालक फरार रहेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…