जेसीज सप्ताह : खुल्ला दौड प्रतियोगितामा याङ्देव

इटहरी / तरहरा जेसीज सप्ताहको दोस्रो दिन खुल्ला दौड प्रतियोगिताको सञ्चालन गरिएको छ । उक्त प्रतियोगितामा याङ्देव राई प्रथम भए । त्यस्तै, सोहाङ राई द्धितीय, निश्चल राई तृतीय र दिनेश खत्री शान्तवना भए । उनीहरुले क्रमश : पाँच हजार, तीन हजार, दुई हजार र एक हजार र प्रमाणपत्रसहित मेडल प्राप्त गरेको संयोजक होमनाथ खड्काले बताए ।

उनले मानिसको शरीर स्वास्थ्य रहनका लागि प्रेरणा प्रदान गर्ने उदेश्यले कार्यक्रम गरिएको बताए । पूर्व अध्यक्ष जीवन पराजुलीले स्वागत मंतब्य राखेको उक्त कार्यक्रमको मुल संयोजक रीता भुषाल रहेकी छिन् । महासचिव विकास बनले सञ्चालन गरेको उक्त कार्यक्रम निरकाजी गिरी (शेखर) को सभाध्यक्षमा सम्पन्न भएको थियो । उक्त दौड प्रतियोगिता पाँच किलोमिटर रनिङ गराइएको जनाइएको छ ।

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

दसैँ यात्रा २०७५ : कष्टपूर्ण तर अविस्मरणीय यात्रा (यात्रानुभूति)

जेसीज सप्ताह : खुल्ला दौड प्रतियोगितामा याङ्देव

दसैँ कसरी मनाऊँ ! देशमा कलह बढेको छ

क्षेत्रीय कृषि अनुसन्धान तरहरामा भ्रष्टाचार : कम बिल काटेर बढी सामान निर्यात

महिला बचतको २१ औँ स्थापना दिवसमा सम्मान

तपाईको प्रतिक्रिया

Loading…