कोशी ब्यारेजमा अनियंत्रित भइ ट्रक दुर्घटना

लौकही । सुनसरी र सप्तरी सीमामा पर्ने कोशी ब्यारेजमा एक मालवाहक ट्रक अनियंत्रित भइ दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा पश्चिम्बाट पूर्वतर्फ आउदै गरेको ना २ ख ७१७३ नम्बरको मालवाहक ट्रक दुर्घटना परेको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि बिजुलीको पोल र पुलमा केही क्षति पुगेको छ । सडकमै मालवाहक ट्रक दुर्घटनामा परेकोले केहि समयम सडक समेत अवरुद्ध भएको थियोे ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

कोशी कटान क्षेत्रमा जनप्रतिनिधिद्वारा सरसफाइ

प्रथम मेयर कप क्रिकेटको उपाधी नेपाल प्रहरीलाई

लौकही बाट तस्करीको अवैध कपडा सहित दुईवटा मोटरसाइकल बरामद

कोशी बाढी पीडितको समस्या समाधान गर्न लागिपरेको मन्त्री कुशियतको भनाइ

लौकहीमा स्लो साईकल रेस प्रतियोगिता सम्पन्न

सुनसरीको राजमार्गमा गैरकानुनी ढाट, अवैध असुलीमा प्रशासन किन मौन ?

बालुवामा गाडिएको अवस्थामा नवजात शिशु मृत अवस्थामा फेला

इनरुवामा बलात्कार विरुद्ध अधिकारकर्मीहरूको धर्ना

बाल बिबाह र दाईजो प्रथा विरुद्धको अभियानमा बबियाका किशोरी

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न सहकार्य

तपाईको प्रतिक्रिया