इटहरीमा एकजना प्रहरीमा देखियाे कोरोना

इटहरी / इटहरीमा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ईलाका प्रहरी कार्यालय इटहरीका एकजना प्रहरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाका अनुसार २० गते गरिएको पीसीआर परीक्षणको क्रममा रिपोर्ट आउँन बाँकी रहेको ५ जना मध्येको एकजना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । बिस्तृत विवरण आउन बाँकी ।

तपाईको प्रतिक्रिया