इटहरीकाे पराजुली हाेटलका सञ्चालककाे काेराेनाका कारण मृत्यु

इटहरी / इटहरीमा काेराेनाकाे कारण एक जनाकाे मृत्यु भएकाे छ । धरान स्थित बीपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा उपचाररत इटहरीका एक हाेटल व्यवसायीकाे मृत्यु भएकाे हाे । इटहरीकै चर्चित पराजुली होटलका सन्चालक शिब पराजुली केहि दिन देखि बिरामी थिए । उनकाे काेराेना रिपाेट समेत पाेजेटिभ देखिएकाे थियाे । यो सँगै इटहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया