आफ्नै घरबाट लडेर इटहरीमा एक जनाकाे मृत्यु

इटहरी । आफ्नै घरबाट लडेर इटहरीमा एक जनाको मृत्यु भएको छ । इटहरी ९ स्थित आफ्नैै घरबाट लडेर ५० बर्षिय कृष्णकुमार चौधरीको मृत्यु भएको हो । केहि समय देखि मानसिक रोगको औषधी खादै आएको चौधरी के कारणले हाम फाले भन्ने विषयमा अनुसन्धान भईरहेको इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया

Loading…