खोटाङ । खोटाङमा आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ परेका छन् । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका हुन् ।
गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा हिजो १० गते बिहानक...
भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हिजो गाईफार्ममा खुकुरी प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गि...
काठमाडौं । टोखा नगरपालिका–३, बानियाँटारमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय कृष्णहरि बानियाँ छन् । गएराति १ बजे विवाद हुँदा उनले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरेको खुलेका प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट सलिनाको घटनास्थलमै मृत्यु भएको महाराजगञ्जका डीएसपी रोशन खड्काले...
सोलुखुम्बु / सोलुखुम्बु महाकुलुङ गाँउपालिका-४ बाट आफ्नै बाबुको हत्या आरोपमा एक जना पक्राउ परेका छन । सामान्य कुरामा बादबिबाद हुँदा आफ्नै बाबु ५७ बर्षीय सन्त कुमार राईकाे हत्या अाराेपमा १९ बर्षीय कुवेर राई पक्राउ परेका हुन् ।
हिजो बिहिबार बेलुका साढे ८ बजे घरायसी बिषयमा ५७ बर्षीय सन्त कुमार राई र उनकै छोरा कुबेर बिच बादबिबाद भई झगडा हुदा कुवेरल...
धनुषा / धनुषामा गए राति एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनीले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरायसी कुरामा झगडा परेपछि बुवाको टाउकामा रड प्रहार गरी छोराले हत्या गरेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक दीपक...
विराटनगर / विराटनगरका एक वृद्धले दाउराले हानेर सोमबार आफ्नै वृद्धा श्रीमतीको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१२ मलंगवाका ७२ वर्षीय परण ऋषिदेवले सिसौको दाउराले प्रहार गर्दा ७० वर्षीया श्रीमती सवुत्री ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले श्रीमान र श्रमतीबीचमा उत्पन्न भएको विवादका कारण घटना भएको जनाए पनि कस्तो खालको विवाद भन्ने ख...
भोजपुर / ससुरालीमा दशैंको टीका थापेर गत असोज २५ गते श्रीमती कर्णशोभासँगै घर फर्केका ८८ बर्षीय वृद्ध दलबहादुर राई बाटोबाटै बेपत्ता भए । खोजी गर्दै जाँदा दलबहादुरको कंकाल मंसिर १ गते भोजपुर नगरपालिका वडा–११ आम्त्तेकस्थित अड्डेडाँडा छेउको सोहन खोलामा फेला पर्यो ।कंकाल फेला परेलगत्तै जिल्ला प्रहरी कार्यालय भोजपुरले थालेको अनुसन्धानको सुइरो दलबहादुरसँगै...
सिन्धुपाल्चोक / एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका–११ का २७ वर्षीय प्रेम यादव, २७ वर्षीय भोला माझी साह, ५३ वर्षीय राजेश मेत्तर, ४८ वर्...
इनरुवा / इनरुवा ३ का कारी यादवको हत्यामा छिमेकी श्रीमान र श्रीमतीको संलग्नता खुलेको छ । इनरुवा ३ सोमबारेका कारी यादव हत्यामा छिमेकी अशोक पण्डित र उनकी श्रीमती अनिता पण्डितको प्रत्यक्ष संलग्नता खुलेको हो ।
प्रहरीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न दुवैलाई सार्वजनिक समेत गरेको छ । पक्राक्र परेकाहरुसँगको बयान तथा खोज अनुसन्धानका क्रममा कारी यादवक...
सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थाम...