सङ्घीयता र गणतन्त्र सबै जातजातिको साझा : मुख्यमन्त्री राई

गाईघाट / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताएका छन् । मङ्गलबार उदयपुर जिल्लाको बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र एक पुलको औपचारिक उद्घाटनपछिको कार्यक्रममा उनले भने, “अहिलेको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिको साझा हो, ...

बिरामी नफर्काउन निर्देशन

विराटनगर / प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९ र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रतिष्ठानका पदाधिकारीहरुसँग आज छलफल गर्दै जनस्तरबाट आएको गुनासोलाई सम्बोधन गर्न उनले निर्देशन दिएका हुन् । मुख्यमन्त्री राईले प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी...

सरकार घरघरमा पुगेर सेवा दिइरहेको छ : मुख्यमन्त्री राई

सुरुङ्गा / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको सरकारले जनताकै घरघरमा पुगेर सेवा प्रवाह गरिरहेको बताएका छन् । झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक परियोजनाअन्र्तगत निर्मित सडकको आज उद्घाटन गर्दै सानातिना काम स्थानीय, मझौला प्रकृतिका प्रदेश र ठूला आयोजना सङ्घीय सरकारबाट पूरा हुने भएकाले अब कोही पनि निराश बन्नु नप...

मंगलबारे अस्पताल प्रकरण : मुख्यमन्त्री शेरधन राईकाे पुत्ला दहन

उर्लाबारी । प्रदेश १ सरकारले मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पताल स्त्तरोन्नित गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टररको नाम प्रस्ताव गरेपछि आन्दोलनरत स्थानीयहरूले मुख्यमन्त्री शेरधन राईकाे पुत्ला दहन गरेका छन् । प्रदेश सरकारले अघि सारेको प्रस्ताव फिर्ता गनै माग गर्दै प्रदेश नं. १ का मुख्य मन्त्रि शेरधन राईको पुत्ला दहन गरेका हुन् । प्रदेश स...

मुख्यमन्त्री राईद्वारा सुख, शान्ति र समृद्धिको कामना

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँ शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । “विश्व...

कोरोनाका कारण प्रदेशमा आत्तिनुपर्ने अवस्था छैन : मुख्यमन्त्री राई

भोजपुर / मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै उहाँले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न अनुरोध गर्नुभयो । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेको ठाउँको अवलोकन गर्दै मुख्यमन्त्री राईले भ...

सरकारको खुट्टा तान्ने प्रचलन अन्त्य भएको छ : मुख्यमन्त्री राई

खोटाङ / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताउनुभएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा मङ्गलबार उहाँले यो युग हाम्रो युग भएको बताउनुभयो । हेलिकोप्टरमार्फत खोटाङ आउनुभएका मुख्यमन्त्री राईले देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको बताउनुभयो । “य...

विराटचाेक घिनाघाट सडककाे मुख्य मन्त्री राईले गरे अनुगमन

सुन्दरहरैंचा / प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशकाे राजधानी विराटनगरलाई जोड़ने गौरवको योजनाका रुपमा बनि रहेकाे विराटचोक घिनाघाट फोरलेन सडकको एक टोलिका साथमा अनुगमन गरेका छन् । मुख्य मन्त्री राईलाई सडक अनुगमनमा देख्दा स्थानीय जनताले खुशी भएर स्वागत गरेका थिए । फोरलेन बाटो बन्दै गर्दा आसपासका जनताहरु निकै खुशी समेत देखिन्छन् । प्रदेश सरकार...

प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री राईद्धारा शुभकामना

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । बुधबार एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । साथै मुख्यमन्त्री राईले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान वीर शहीदहर...

नेपाल भ्रमणमा आउन छिमेकलाई मुख्यमन्त्रीको निम्तो

भद्रपुर / प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले त्रासको कुनै गुञ्जायस नभएको हुँदा विश्वकै सुन्दर देश नेपालको भ्रमणमा आउन भारत, भूटान र बङ्गलादेशका नागरिकहरुलाई आह्वान गर्नुभएको छ । उहाँले भयरहित वातावरणमा मुलुक समृद्धिको यात्रामा लम्किएको बताउनुभयो । झापाको काँकडभिट्टामा आजदेखि शुरु भएको छैटौँ एशियाली ग्रामीण पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्य...