सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु

सप्तरी / सप्तरीका विभिन्न ठाउँमा चट्याङ लागेर विहीबार चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महदेवा गाउँपालिकामा २, राजगढ गाउँपालिकामा १ ज र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ् लागेर मृत्यु भएको हो । सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका–२ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको हो । यस्त...

ओखलढुंगामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

ओखलढुंगा / ओखलढुंगाको लिखु गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गाउँपालिका केन्द्र यसमबाट गाम्नाङटार विरामी लिन जाने क्रममा कात्तिकेभीरमा एम्बुलेन्स दुर्घटना हुँदा २२ वर्षीय चालक सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाखबरले जानकारी दिएकाे छ । विहिवार विहान ८ बजेर ४५ मिनेटमा ३...

पहिराेले जीप पुरिँदा एक जनाकाे मृत्यु, पाँच घाइते

गुल्मी / गुल्मीमा दुई दिनदेखि परेको वर्षाका कारण खसेको पहिराबाट जीप पुरिँदा एकको ज्यान गएको छ । सो घटनामा पाँच घाइते भएका छन् । धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ वर्षीय तुल्सीराम काउछाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका प्रहरी निरीक्षक पङ्कज चुँदालीले जानकारी दिनुभयो । साविकको हाडहाडे गाविस वडा नम्बर २ बाट ह...

बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु, चार बेपत्ता

पर्वत / पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा...

धरानमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु

धरान / सुनसरीकाे धरानमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ । धरान १५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा छोरी र आमा मृत्यु भएको हाे । आगालागिको कारण खुल्न नसकेको बताइएकाे छ । दमकल, प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिरहेका छन् ।

सभाखोलाले बगाएर ८ बर्षीया बालीकाको मृत्यु

संखुवासभा / सभाखोलाले बगाएर ८ बर्षीया बालीकाको मृत्यु भएकाे छ । संखुवासभाको खाँदवारी नगरपालिका-८ बस्ने दिपक राईको ८ बर्षीया छोरी कोरीना राईको सभाखोलाले बगाएर मृत्यु भएको हाे । आज दिउँसो सवा १२ बजेको समयमा दुबै बुबा छोरी दोभानटार तर्फ जाँदै गर्दा बाटोमा पर्ने सभाखोला तर्ने क्रममा अचानक दुबै जना खोलामा लडेर दुवै जनालाई बगाउँदा बालिकाको मृत्यु भएको ज...

बिराटचौक र केराबारीमा दुर्घटना, दुई जनाको मृत्यु

बेलबारी / मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका ९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका ११ का ३१ बर्षीय गोबिन्द बजगाई घाईते भएका थिए । घाई...

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

भोजपुर / भोजपुरमा ट्रयाक्टर दुर्घटनाबाट सहचालकको मृत्यु भएकाे छ । आमचौक-९ बोक्सेटारका १८ बर्षीय तेज बहादुर बस्नेतको ट्रयाक्टर दुर्घटनाबाट मृत्यु भएको हाे । शुक्रवार साझँ ०७ बजे आमचौक माजखानी स्थित भित्रीसडकमा दुम्मानाबाट रानीटार तर्फ जाँदै गरेको ना३ त ८७५१ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टदा सोही ट्याक्टरले किची सहचालक बस्नेतको घट्नास्थ...

बेलबारीमा मोटरसाईकल दुर्घटना, धिमालको मृत्यु

बेलबारी / मोरङको बेलवारी नगरपालिका ९ मा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आईतवार राती साँढे ८ बजेको समयमा बेलवारी ९ नलवारी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बेलवारी नगरपालिका १० का २८ बर्षीय तेज बहादुर धिमालको बि.पी.कोईराला स्वास्थ्य ब...

सवारी दुर्घटना २ जनाको मृत्यु

बिराटनगर / सुनसरी र मोरङका २ स्थानमा आईतवार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आईतवार साँझ सवा ५ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको ईनरुवा नगरपालिका-६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय ४८ बर्षीया मोनीमाया गिरीको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा ...