सुनसरीकाे खनारमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी / सुनसरीको खनारमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । ईटहरी उप-महानगरपालिका-१३ खनारका फागुलाल सरदारको करेन्ट लागेर मृत्यु भएको हाे । बुधवार राती साँढे ७ बजेको समयमा आफ्नै घरमा लाईन जोड्ने क्रममा उनलाइ करेन्ट लागेकाे थियाे । घाईते भएका सरदारलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको...

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापा / झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । झापाको बारदर्शी गाउपालिका-५ पिपल चौक बस्ने बर्ष ४४ को पुर्ण बहादुर बि.क. को करेन्ट लागेर मृत्यु भएको हाे । आफ्नै घरमा खुकुरी,कोदालो,खुर्पि, फलामको अन्य सामान बनाउने काम गर्दै आईरहेका पुर्ण बहादुर बि.क. लाई आज अाइतबार बिहान साढे ११ बजेको समयमा खुर्पि बनाउने क्रममा अचानक ग्यालेनडरको पछाडिको भागको न...

हराएकी बालिका मृत फेला

चितवन / भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पत...

किराले टोकेर शिक्षकको मृत्यु

पाँचथर / किरना भन्ने किराले टोकर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ का एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय विनोद कुगेनाम्बा रहेका छन् । गत डेण हप्ता अघि घरमा किरनाले टोकेर अस्पतालमा उपचाररत रहेका कुगेनाम्बाको गएराती १० बजे टिचिङ अस्पताल काठमान्डौँमा मृत्यु भएको छिमेकी उपेन्द्र लावतीले बताउनुभयो । किरनाले टोकेर जिल्ला अस्पताल पाँ...