उदयपुर / चिसोले कठ्याङ्ग्रिएर उदयपुरमा एक जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका ११ स्थित डिएमगेट मेन चोक सडक खण्ड अन्तर्गत त्रियुगा नमुना मावि गाईघाटको पुरानो भवन सडकमा ओत लागि मागेर हिँड्ने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ११ का ५६ वर्षिय लक्ष्मण भुजेल रहेको प्रहरीले जनाएको छ ।
सडकमा मागेर हिँड्ने ती व्यक्तिको मृत्यु ...
विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिकामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा परेर १५ दिनका शिशुको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैँचा–६ दुलारीमा भएको दुर्घटनामा २५ वर्षीया कल्पना यादवका १५ दिने छोरा देव यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।
उनका अनुसा...
विराटनगर / मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल र विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान एक÷एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएकामध्ये धरानकी एक वृद्धा महिला र पथरीशनिश्चरेका एक पुरुष रहेका छन् । दुवै जनाको उपचारका क्रममा ज्यान गएको हो ।
धरान उपमहानगरपालिका–८ की ८५ वर्षीया वृद्धा महिलाको बिहान ५ बजेतिर विराट शिक्षण अस्पताल...
विराटनगर / मोरङमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरस संक्रमित तीन जनाको मृत्यु भएको छ । एक वृद्धासहित दुई महिला र एक पुरुषको उपचारका क्रममा विभिन्न कोभिड अस्पतालमा ज्यान गएको हो । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराट शिक्षण अस्पताल र म्याक्स अस्पतालमा एक÷एक जना संक्रमितको मृत्यु भएको छ । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा झापाको...
झापा / झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह–७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिए । योसँगै झापामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ ।
त्यस्तै, झापामा आज २...
जलेश्वर / पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा आज बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले घटनामा दाजुको मृत्यु भएको र ना...
चितवन / पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वषीइय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव आज दिउँसो भेटिएको हो । उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए । चितवन राष्ट्रिय नि...
दैलेख / दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका –४ गैरागाउँमा पहिराले सात घर बगाएको छ । पहिराले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा ठाटीकाँध –४ का १२ वर्षीय जनक कठायत हुन् । मृतकका बुबा ४२ वर्षीय टीका, आमा ४० वर्षीया धनसरा, दिदी १७ वर्षीया बेल र दाजु १५ वर्षीय शम्शेर घाइते भएको वडा नं ४ का वडाध्य...
मोरङ / मोरङ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएकाे छ । मोरङको जहदा गाउँपालिका-३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हाे ।
आज दिउँसो साँढे १ बजे स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका दुबै जना मध्ये रिक्कीको पोखरीमा नै मृत्यु भएको तथा दिनेशलाई स्थानीयले उद...
माेरङ / सडकमा गुडिरहेको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा शुक्रबार बिहान विराटनगर महानगरपालिका–१६ का २३ वर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको छ । बस्नेतले चलाएको लु ४६ प ६३९० नम्बरको स्कुटर बिहीबारराति ११ः३० बजे विराटनगर –१५ रानीमा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए ।
दुर्घट...