पाक्न लागको अन्नबाली बाँदरले सखाप पारेपछी किसान चिन्तीत

तेह्रथुम / कहिले खडेरी त कहिले अबिरल बर्षाले बालीनालि नष्ट पर्दा किसानहरु समस्याले ग्रसित बन्दै आएका छन । खडेरी र बर्षाको चपेटमा पर्दै आएका किसानहरुले लगाएको बाली जंगली जनवारले नष्ट पार्न थाले सँगै चिन्तीत बनेका छन । जिल्लाको बिशेषगरी जंगल क्षेत्र सँग जोडिएका बस्तीहरुमा जंगली जनावरहरुले किसानलाई बर्षेनी सताउँदै आउने गरेको छ । जिल्लाको हमरजुङ,आङद...