८९ हजार रुपैया बराबरकाे वेवारिसे सामान बरामद

राजविराज / सप्तरीको कञ्चनरुप नगरपालिका–८ बेरियरबाट प्रहरीले ८९ हजार रुपैयाँ बराबरको सरसमान बरामद गरेको छ । भारदहबाट फत्तेपुरतर्फ गईरहेको को१ख ३५१२ नम्वरको यात्रुवाहक बसबाट वेवारिसे अवस्थामा उक्त सरसमान बरामद गरेको हो । चेकजाँचको क्रममा प्लाष्टिकको बोरामा वेवारिसे भेटिएको ४५ थान सानो साइजको भेष्ट र १ सय २२ थान ठुलो साइजको भेष्ट बरामद गरिएको इलाका...