धरान बाट १० जना जुवाडे प्रक्राउ

धरान / धरान बाट प्रहरीले दश जना जुवाडे लाइ प्रक्राउ गरेको छ । कार्तिक ९ गते धरान १४ मण्डप चौकमा लंगुरबुजा र तास खेलिरहको अवस्थामा धरान १४ पशुपति चौधरीको घरबाट दश जनालाई प्रक्राउ गरेको हो । प्रक्राउ पर्नेमा घरधनी चौधरी, सोही स्थानका सोवित भुजेल, विकास राई, मनोज राई, सुशिल विश्वकर्मा, शम्भु चौधरी, अर्जुृन तामाङ, रविन वर्देवा, सन्दिप मगर रहेका छन् ...

धरानमा कैची प्रहार गर्ने एक युवक प्रक्राउ

धरान / धारिलो हतियार प्रहार गरी घाइते बनाउने एक युवालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । धरान ९ गौतमपथमा रहेको अप एरो नामको कपडा पसलमा कपडा हेरिरहका धरान १५ का पुजन लिम्बुलाई धरान ९ गौतम पथका २५ अब्दुल भनिने कलाममियाले विहीबार कैची प्रहार गरी फरार रहेका थिए । दाया, बाया काखा र पछाडिको ढाडको भागमा गरी ३ ठाउमा कैची प्रहार गरी सख्त घाइते बनाई फार र...

धरानमा सुनकाे गहना चाेरी गर्ने दुई जना प्रक्राउ

धरान / चाडपर्व नजिकिदै गर्दा धरानमा अहिले चोरीको घट्नामा समेत बृद्धि हुन थालेका छ । यसैक्रममा धरानमा सुनका गरगहना चोरी गर्ने दुई जनालाई धरान प्रहरील प्रक्राउ गरेको छ । प्रहरीले दुई दिन अगाडि राती १० बजेको धरान ५ देउरालीकी ३३ बषीृया नरवती राईको गरगहना चोरी गर्ने सोही ठाउँ बस्न बर्ष ३३ का भक्तबहादुर विश्वसकमा र बर्ष ३६ का सूर्यबहादुर विश्वकर्मालाई प्...