इटहरीमा लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ

सुनसरी / इटहरीमा लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । सुनसरीको ईटहरी उपमहानगरपालिका१२ बाट १ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४९ बर्षीय तिर्थ बहादुर तामाङ, केरावारी गाउँपालिका ७ का २९ बर्षीय लाल बहादुर कार्की र ३९ बर्षीय विर बहादुर ठाडा मगरलाई नियन...

सामूहिक बलात्कारका दोषी पक्राउ

मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका निवासी एक युवतीलाई सामूहिक बलात्कार गर्नेलाई प्रहरीले पक्रउ गरी आज सार्वजनिक गरेको छ । सोमबार राति बलात्कार गर्नेहरुमा ग्रामथान गाउँपालिका–५ निवासी २० वर्षीय सुरेश थानदार, सोही स्थानका २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका–५ निवासी २२ वर्षीय सन्तोष माझी र सोही स्थानका २२ वर्षीय प्रकाशकुमार थारू छन् । पक्राउ प...

चोरीका मोटरसाइकलसहित सात जना पक्राउ

भक्तपुर / भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ । सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय विजय नेपाल...

लागुऔषधसहित चार युवक पक्राउ

लहान / प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ४०२४ नंको मोटरसाइकल जाँच गर्दा लागुऔषधसहित उदयपुरको रौतामाई गाउँपालिका–९ मुरकुच्ची निवासी ३१ वर्षीय राजु तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका ताम...

इटहरीमा ठुलो परिणाममा पटका सहित दुइ जना पक्राउ

सुनसरी / इटहरीमा ठुलो परिणामको पटका सहित एक जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी कार्यालय ईटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-५ खाद्य गोदाम छेउबाट ३९ बण्डल खोर्सानी आकारको पटका सहित सहित कोशी गाउँपालिका-६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय राम देव यादवलाई प्रहरीले पक्राउ गरेको हाे । पक्राउ परेका दुवै ज...

ठुलो परिणामको पटका सहित २ जना पक्राउ

सुनसरी / सुनसरीको ईटहरी उप-महानगरपालिका-५ खाद्य गोदाम छेउबाट ठुलो परिणामको पटका सहित २ जनालाइ पक्राउ गरिएकाे छ । कोशी गाउँपालिका-६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय राम देव यादवलाई प्रहरीले पक्राउ गरेको हाे । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३९ बण्डल खोर्सानी आकारको पटका सहित २ जनालाई नियन्...

बालिकालाई जबरजस्ती करणी गर्ने एकै घरका दुइ जना पक्राउ

झापा / ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ । सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए । आफुलाई जबरजस्ती करणी गरेको भन्दै पिढकको घरमा पुगेकी बालि...

विप्लव समूहका झापा जिल्ला सेक्रेटरी सहित दुई पक्राउ

बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समूहका झापा जिल्ला सेक्रेटरी प्रविण मिश्र (मनिष) सहित दुई जनालाई प्रहरीले झापाको बितामोडबाट आज पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका – ४ स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय नजिकैबाट चिया पसलमा चिया खाइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सेत्रक्रेटरी मनिष सह...

गाईगोरुसहित एक जना पक्राउ

जलेश्वर / नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का १९ वर्षीय नजाम अंसारी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । प्रहरी चौकी रघुनाथपुरको टोलीले अंसारीलाई सोनमा गाउँपालिका–३ बाट गाईगोरुसहित नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक ...

अवैध चरेस, गाँजा र कारसहित पाँच जना पक्राउ

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर०१पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर...