बीपी प्रतिष्ठानमा चोरीका घट्ना बढे, मोटरसाइकल चोरीमा संलग्न पक्राउ

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षाका अवस्था फितलो भएको मौका छोपी त्यहाँ उपचारमा आएका विरामी तथा आफन्तको सामान चोरी हुने घट्ना नौलो होइन । प्रतिष्ठानभित्र सुरक्षाको जिम्मा लिएको डिभाइन्ड सेकेरेरी सर्भिस हुदा होस् ग्रुफफोर सेक्युरिटी सर्भिस होस् या अहिले केटिएम सेक्युरिटी सर्भिस हुदा होस चोरीको घट्ना घट्नुको सट्टा बढ...

चितुवाको छालासहित दुई जना पक्राउ

दाङ / चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो । चितुवाको छाला बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट उ...

घुस लिएको अभियोगमा पक्राउ

भोजपुर / पुनःनिर्माण प्राधिकरणका कर्मचारी छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ । इञ्जिनीयर तिवारीलाई आज रु छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ । अख...

लागुऔषध र हातहतियार मुद्दाका फरार पक्राउ

विराटनगर / अदालतबाट लागुऔषध र हातहतियार खरखजना मुद्दामा दोषी ठहर भए पनि फरार रहेका दुई जनालाई मोरङको इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा फरार रहेका कानेपोखरी गाउँपालिका–२ का ४६ वर्षीय तिलबहादुर राई र हातहतियार खरखजना मुद्दामा फरार रहेका पथरीशनिश्चरे नगरपालिका–१ का २७ वर्षीय अमित लिम्बू सुब्बा पक्राउ परेका हुन् । पथरीका...

लागुऔषधसहित तीन युवक पक्राउ

लहान / नेपाल प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्रजित सहनीलाई आइतबार पक्राउ गरेको हो । स ३ प ७९६८ लाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मो...

बलात्कार आरोपमा युवा पक्राउ

विराटनगर / मोरङको पथरीशनिश्चरे नगरपालिका–७ का एक युवा बलात्कार आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय रविन आचार्य छन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले विभिन्न खाले धम्की दिँदै डर देखाएर पटक–पटक बलात्कार गरेको किटानी जाहेरी एक विवाहित युवतीले दिएपछि उनलाई पक्राउ गरिएको बताए । उनकाअनुसार पक्राउ परेका युवाले प्रारम्भि...

गाँजा कारोबारी ८ वर्षपछि पक्राउ

विराटनगर / गाँजा कारोबारमा अदालतले दोषी ठहर गरे पनि फरार रहेका मोरङको कानेपोखरी गाउँपालिका–५ घर भएका एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् ।घटनाको ८ वर्षपछि ६४ वर्षीय सिद्धिबहादुर धिमाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । बिक्रीका लागि लिएर जाँदै गरेको अवस्थामा पाँच किलो गाँजासहित २०६८ साल पुस २५ गते धिमाल पक्...

गोरु काटेको आरोपमा इलामबाट दुई जना पक्राउ

इलाम / गोरु काटेको आरोपमा इलाम स्थित सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन् । गाउँमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाका आधारमा फिक्कल प्रहरीचौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट उनीहरूलाई पक्राउ गरेको थियो । ...

खसी चोर पक्राउ

राजविराज / नेपाल प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई खसी र बोका चोरी गरेको आरोपमा पक्राउ गरेको छ । स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार यादवले चो...

घलेका हत्यारा भएको आशङ्कामा इलामबाट दुई जना पक्राउ

इलाम / गत आइतबार मृतावस्थामा फेला परेका एक युवकलाई हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । यहाँस्थित सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत दार्जिलिङ विजनबारी घर भएका २९ वर्षीय विजय घले र स्थानीय २८ वर्षीय समुन घलेलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै मृतक घलेसँगै रहेको खुल...