चितवन / भरतपुर महानगरपालिका–१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ । भरतपुर महानगरपालिका–१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा गत असार २३ गते ४१ वर्षीय गुरुङको शव भेटिएका थियो ।
पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–४ घर भई भरतपुर महानगरपालिका–१० बस्ने ३४ वर्षीय कमल गन्धर्व, र...
झापा / अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन् । सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा झापा जिल्ला अदालतबाट दुई वर्षअघि एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका विर्तामोड–१ का २५ वर्षीय सुशील बस्नेत पक्राउ परेका छन् । प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार ई वर्गको सवारी चालक अनुमतिपत्र (लाइ...
धरान / आफ्नै बारीमा गाजा उत्पादन गरी घरबाटै गाजा विक्री वितरण गर्ने एक जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । अवैध गाजा खेती गरी बिक्री गर्ने धरान १३ का २९ बर्षीृय नविन मगरलाई प्रहरीले प्रक्राउ गरेको हो । उनलाई ३ सय मिलीग्राम गाजासहित प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
घरमा नै गाजा तयार बनाएर ...
धरान / धरानमा खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । धरान प्रहरीले धरान १८ का २६ बर्षीय प्रवल राई, धरान ८ का २४ बषर््ीय सविन रानामगर, सोही ठाउँका ३७ बर्षीय सुमेन राईलाइृ १ सय ५० मिलीग्राम खैरो हिरोइन (ब्राउन सुगर) सहित धरानको विभिन्न ठाउबाट प्रक्राउ गरेको हो ।
साझ साढे ५ बजे धरान ८ मा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रहरीले शंका गरी चे...
मोरङ / मोरङको बिराटनगर महानगरपालिका-१५ रानीबाट २ लाख भारतिय रुपैयाँ सहित १ महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहिवार अपरान्ह पौने ५ बजे बिराटनगर महानगरपालिका-१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५०० दरको भारतिय नोट ४०० थान गरी, जम्मा २,००,०००।(दुई लाख) रुपैयाँ सहित पक्राउ गरेको हो ।
भारतिय रुपैयाँ सहित ...
सप्तरी / सप्तरीमा गएराति रतुवा मृग मार्ने दुईजना पक्राउ परेका छन् । महुली सवडिभिजनअन्तर्गतको वन क्षेत्रबाट मृत रतुवा मृगसहित उदयपुर त्रियुगा नगरपालिका–१ का अशोक राई र मिश्रीलाल चौधरी पक्राउ परेको डिभिजन वन कार्यालय, सप्तरीले जनाएको छ । पक्राउ परेका आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सो कार्यालयका प्रमुख सन्तोष झाले जानकारी दिनुभयो ।...
धरान / फरार एक युवकलाई धरान प्रहरीले पक्राउ गरेकोे छ । धरान १४ विजयपुर बस्ने बर्ष १९ एल्बिस राईलाई प्रक्राउ गरिएको धरान प्रहरीले जानकारी दिएको छ । प्रक्राउ परेका एल्बिसले ०७६ कार्तिक २९ गते धरान १४ विजयपुरका प्रथम श्रेष्ठको मोवाइल, पर्स र नगद लुटपाट गरेका थिए । फरार रहेका उनलाई चैत्र १ गते विजयपुरबाट धरान प्रहरीले प्रक्राउ गरेको थियो ।
प्रक्राउ ...
झापा / झापाबाट लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका हुन् ।
शनिवार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-८ का ३८ बर्षीय बम बहादुर तामाङलाई ४ ग्राम १३० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित भद्रपुरबाट पक्राउ गरेको ह...
भोजपुर / भोजपुरबाट नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले चन्द समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो ।
आज यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको एलम्बरचोकमा रहेको एक होटलबाट राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका...
झापा / झापा अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्दका २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समीर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जुङ, १८ वर्षीय दीपेन नेम्वाङ, अर्जुनधारा–६ का १८ वर्षीय रोशन गुरुङ र इलाम तेनपा–२ का २० वर्षीय सन्तोष तामाङ रहेको इलाका प...