सङ्खुवासभामा जिप दुर्घटना हुँदा ६ जना बेपत्ता

सङ्खुवासभा / जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका तीन रहेका छन् । धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो । जिप राति १०ः३० बजे सिधैँ अरुण नदीमा खसेर बेपत्ता भएको हो । जिल्ला प्रहरी कार्य...

आज विश्वकर्मा पूजाकै दिन चितवनमा बस दुर्घटना, १२ जना घाइते

चितवन / चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १३ यात्रु घाइते भएका हुन् । उक्त बसमा २९ यात्रु सवा...

सवारीसाधन दुर्घटनामा १३ जनाको मृत्यु

मोरङ / मोरङमा दुई महीनायता सवारीसाधन दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको साउन र भदौमा ५८ सवारीसाधन दुर्घटना भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुई महीनाको अवधिमा नौ हजार ३३ सवारीसाधनका चालकलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा बस, कार, ट्र्याक्टर, सिटी सफारी, मोटरसाइकललगायत साधनका चालक रहेका छन् । नियम...

दुर्घटनामा परी एक जनाकाे मृत्यु

चितवन / भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको सो म्याजिक भ्यान आफैँ अनियन्त्रित भई पल्टिँद...

भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते

दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपा...

संखुवासभामा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु

संखुवासभा / संखुवासभामा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएकाे छ । संखुवासभाको खाँदवारी नगरपालिका-८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएको हाे । बाटो मर्मत गर्ने क्रममा सडकमा हिडिरहेका खाँदवारी नगरपालिका-७ का राई शनिवार दिउँसो सवा १ बजेको समयमा जेसीवीले ठक्कर दिएकाे थियाे । जेसीवीले ठक्कर बाट गम्...

सुनसरीमा स्कारपियो दुर्घटना

सुनसरी / सुनसरी बराह नगरपालिका ३ नहडा स्थित चतरा पकली सडकखण्डमा दुर्घटना भएको छ । चतरा बाट पकली तर्फ जादै गरेको को १ च ६८३३ नं को कारलाइ सोहि दिशा तर्फ जादै गरेको ना ७ ख ७९११ नं को टिपरले पछाडी बाट ठक्कर दुर्घटना भएको हो । दुर्घटनामा उदयपुर त्रिनपा १० बस्ने बर्ष ५७ को नाथ घिमिरे र सुमन राई टाउकोमा चोट लागे पछि बिराटनगरको न्युरो अस्पताल पठाईएको छ ।

जीप पुरिँदा एकको मृत्यु

पाल्पा / पाल्पामा पहिरो झरेर जीप पुरिँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नं को जीप र पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नं को स्कारपियो पहिराले पुरिएका हुन् । मृत्यु हुनेमा रुपन्दे...