सवारीसाधन दुर्घटनामा १३ जनाको मृत्यु

मोरङ / मोरङमा दुई महीनायता सवारीसाधन दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको साउन र भदौमा ५८ सवारीसाधन दुर्घटना भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुई महीनाको अवधिमा नौ हजार ३३ सवारीसाधनका चालकलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा बस, कार, ट्र्याक्टर, सिटी सफारी, मोटरसाइकललगायत साधनका चालक रहेका छन् । नियम...

दुर्घटनामा परी एक जनाकाे मृत्यु

चितवन / भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको सो म्याजिक भ्यान आफैँ अनियन्त्रित भई पल्टिँद...

भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते

दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपा...

संखुवासभामा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु

संखुवासभा / संखुवासभामा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएकाे छ । संखुवासभाको खाँदवारी नगरपालिका-८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएको हाे । बाटो मर्मत गर्ने क्रममा सडकमा हिडिरहेका खाँदवारी नगरपालिका-७ का राई शनिवार दिउँसो सवा १ बजेको समयमा जेसीवीले ठक्कर दिएकाे थियाे । जेसीवीले ठक्कर बाट गम्...

सुनसरीमा स्कारपियो दुर्घटना

सुनसरी / सुनसरी बराह नगरपालिका ३ नहडा स्थित चतरा पकली सडकखण्डमा दुर्घटना भएको छ । चतरा बाट पकली तर्फ जादै गरेको को १ च ६८३३ नं को कारलाइ सोहि दिशा तर्फ जादै गरेको ना ७ ख ७९११ नं को टिपरले पछाडी बाट ठक्कर दुर्घटना भएको हो । दुर्घटनामा उदयपुर त्रिनपा १० बस्ने बर्ष ५७ को नाथ घिमिरे र सुमन राई टाउकोमा चोट लागे पछि बिराटनगरको न्युरो अस्पताल पठाईएको छ ।

जीप पुरिँदा एकको मृत्यु

पाल्पा / पाल्पामा पहिरो झरेर जीप पुरिँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नं को जीप र पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नं को स्कारपियो पहिराले पुरिएका हुन् । मृत्यु हुनेमा रुपन्दे...