जिप दुर्घटना हुँदा २३ जना घाइते

धादिङ / दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ । कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदव...

पुरानो घर भत्काउने क्रममा दुई घाइते

काठमाडौँ / चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् । घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्...

हाइस दुर्घटनामा ४ जना घाइते

सुर्खेत / सुर्खेत बाट दैलेखको दुल्लु जाँदै गरेको हाइस दुर्घटना भएकाे छ । बा ४ ख नम्बरको हाइस दुर्घटना हुदा ४ जना घाइते भएकाे प्रहरी जानकारी दिएकाे छ । । घाइतेहरुलाई एम्बुलेन्स मर्फत सुर्खेत लगिएकाे बताइएकाे छ ।

श्रीमतीले अण्डकोष काटिदिएपछि तेह्रथुमका फौदबहादुर गम्भीर घाइते

तेह्रथुम / तेह्रथुममा आफ्नै श्रीमतीले अण्डकोष काटिदिँदा म्याङलुङ नगरपालिका–३ नागदहका ६० वर्षीय फौदबहादुर रसाइलीको अवस्था गम्भीर बनेको छ । घरायसी विवादका क्रममा बिहीबार ४५ वर्षीया चन्द्रमाया रसाइलीले उनको अण्डकोष काटेकी हुन् । घाइते फौदबहादरको दुवै अण्डकोष बाहिर निस्किएको छ । जिल्ला अस्पताल तेह्रथुममा उनको उपचार भइरहेको छ । आर्थिक अभावका कारण थप उप...

पथरीमा दुर्घटना ६ जना घाइते

पथरी / मोरङको पथरीशनिश्चरेमा पिकअप भ्यान र बस दुर्घटना ६ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित जय चोकमा यात्रुवाहक बस र पिकप ठोक्किएर दुर्घटना हुँद ६ जना घाइते भएका हुन । घाइतेहरुको पथरी हस्पिटल,लाइफ लाईन हस्पिटल दमक र बिराट नर्सिङ होम बिराटनगर मा उपचार भै रहेको ईलाका प्रहरी कार्यालय पथरील...

मुस्लिमको मोहर्रममा तरवार जुधाउँदा पाँच जना घाइते

विराटनगर / धार्मिक मान्यता भन्दै मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा विराटनगरमा सोमबारराति पाँच जना युवा घाइते भएका छन् । विराटनगर महानगरपालिका–९ घोघा पुलचोकमा प्रदर्शन गर्दै घरेलु हतियार तरवार जुधाउँदा र नचाउँदा मुस्लिम युवाहरु घाइते भएका हुन् । घटना राति ११ बजेको हो । घाइते हुनेमा विराटनगर–९ का १९ वर्षीय रजक खान, मोहम्मद अजाद, विराटनगर...