श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाईते

पाँचथर / पाँचथरको फालेलुङ गाउँपालिका-४ मेमेङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाईते भएकी छिन् । शुक्रबार राती ११ बजेको समयमा बर्ष अंदाजी ७० को मोहन बहादुर थाम्सुहाङले आफ्नै श्रीमती बर्ष अंदाजी ६७ की फुलमाया थाम्सुहाङ लाई घरायसी बिबाद हुदा धारीलो हतीयार खुकुरी प्रहार गरेका थिए । घटनाबारे १६ गते राती साढे १ बजेको समयमा ईलाका प्रहरी कार्यालय मेमेङ...

मेलामा खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

बाँके / बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र ...

काकामाथी खुकुरी प्रहार

खोटाङ / खोटाङमा धारिलाे हतियार प्रहार बाट एक जना गम्भि घाईते भएका छन् । मझुवागढी नगरपालिका-५ का बालाराम कट्वाल लाइ उनकै भतिजा दिनश कट्वालले टाउकाेमा खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका हुन् । समान्य विवादकाे क्रममा एक्कासी उनीमाथी खुकुरी प्रहार भएकाे हाे । घाईते भएका कट्वालको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने मादक पदार्थ सेवन गरि ख...