कोरोनाका कारण विराटनगरका थप एक वृद्धको मृत्यु

विराटनगर / कोरोनाका कारण विराटनगरका थप एक वृद्ध पुरुषको मृत्यु भएको छ । उनको मृत्युपछि रिपोर्ट पोजेटिभ आएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका–१० निलसदनका ६६ वर्षीय कोरोना संक्रमित वृद्धको बिहीबार साँझ ५ः१५ बजेतिर मृत्यु भएको हो । मृत्यु भएको लगभग १५ मिनेटपछि कोरोना रिपोर्ट पोजेटिभ आए...

कोरोनाको शंका गरिएकी वृद्धाको मृत्यु

विराटनगर / कोरोना भाइरस संक्रमणको शंका गरिएकी एक वृद्धा महिलाको उपचारका क्रममा कोशी अस्पतालमा शनिबार बिहान मृत्यु भएको छ । अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले विराटनगर महानगरपालिका–९ की ७० वर्षीया वृद्धाको उपचाररत अवस्थामा अस्पतालको आकस्मिक कक्षमा बिहान १० बजे मृत्यु भएको बताए । वृद्धामा मधुमेहको पुरानो समस्या रहेको उनले बताए । ...

चितवनमा कोभिड–१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु

चितवन / चितवनमा आज कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर –११ का ५२ वर्षीय पुरुषको आज मध्याह्न १२ बजे मृत्यु भएको हो । यससँगै चितवनमा मात्रै कोरोनाबाट मृत्यु हुने पाँच जना पुगेका छन् । यसअघि पहिलोपटक चितवनमा भरतपुर–११ कै एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो । आज मृत...

पाँचथरका ५ वटा स्थानिय तहमा लकडाउन

पाँचथर / पछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिएसँगै समुदायमा फैलन सक्ने भन्दै पाँचथरको ५ वटा स्थानिय तह लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला स्तरीय प्रकोप व्यवस्थापन समिति र स्थानिय तहको छुट्टा छुट्टै बैठकबाट आजदेखि भदौ १८ गतेसम्म लक डाउन गर्ने निर्णय भएको हो । फिदिम नगरपालिकामा आज बाट एक हप्ता सम्मको लागि लकडाउन गरिएको छ । जसका ...

कर्णालीमा चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण

कर्णाली / प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार चिकित्सकका साथै सोही अस्पतालमा कार्यरत एक कर्मचारीमा पनि सङ्क्रमण देखिएको हो । ती चिकित्सक बहिरङ्ग विभागमा कार्यरत थिए । अस्पतालका चिकित्सक र बिलिङ काउन्टरका कर्मचारीमा सङ्क्रमण देखिएपछि उनीहरुको ‘...

नुवाकोटमा थप सात दिन निषेधाज्ञा

विदुर / कोभिड–१९ सङ्क्रमण समुदायस्तरमा फैलिएसंँगै भाइरसको नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज फेरि थप सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ । आज बसेको बैठकले जिल्लाको जोखिम देखिएका स्थान र विभिन्न नगरपालिका र गाउँपालिकाकामा कोभिड–१९ सङ्क्रमण समुदाय र बस्तीमा फैलिएपछि नागरिकको सुरक्षा र भाइरस नियन्त्रण गर्ने उद्देश्यका सा...

रुपन्देहीमा थपिए कोरोना सङक्रमित

रुपन्देही / रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ मा एकै घरका चार सहित २३ जनामा आज कोरोना सङ्क्रमण भएको छ । भैरहवास्थित प्रादेशिक अस्पतालमा उनीहरुको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए । भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका बालक समेत रहेको उनले बताए ...

भोजपुर प्रवेश गर्ने सबै नाका १५ दिन शील

भोजपुर / भोजपुर जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका १५ दिनको लागि शील गरिएको छ । कारोना भाइरस (कोभिड –१९) को संक्रमणको जोखिम न्युनिकरणका लागि सोमबार बसेको सरोकारवाला पक्षको बैठकले सम्पूर्ण नाका शील गर्ने निर्णय गरेको हो । यस्तै बैठकले होल्डिङ्ग सेल्टर व्यवस्थापन तथा लेगुवाघाटमा हेल्पडेक्स सञ्चालनलाई निरन्तरता दिनको लागि भोजपुर नगरपालिका र षडानन्द न...

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि

लहान / मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको ती वृद्धको गत भदौ २...

कञ्चनपुरमा निषेधाज्ञा

कञ्चनपुर / जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि आज मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले तीज र गौरा पर्वमा यहाँ भीडभाड हुनसक्ने भएकाले आगामी भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए । “बजार पनि बेलुकी छिट्...