पाँचथरमा आफैले घाँटी रेटी आत्महत्या

पाँचथर / पाँचथरमा सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका हुन् । आज बुधबार बिहान साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएकाे छ ।

यस्ताे इटहरीमा १० वर्षीया बालिकाले आत्महत्या गर्नुकाे रहस्य

इटहरी । इटहरी २० तरहराकी दश बर्षिया बालिकाले आत्महत्या गरेकी छन् । मगंलबार आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन । घरको पंखामा झुण्डिएको अवस्थामा आमा लक्ष्मी परियारले देखे पछि आफैले अस्पताल लगेको प्रहरीले जनाएको छ । मन्दिरा परियारले आमाले दैनिक मादक पदार्थ खाएर कराएको कारण आत्महत्या गरेकाे या मृतककी आमा लक्ष्मी परियारले दैनिक छोरीलाई गाली ...