शुक्लाफाँटा नगरपालिकाद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

भीमदत्तनगर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका विस्तृत प्रतिवेदन परियोजना (डिपिआर) तयार गरेर स्मृद्धितर्फ अगाडि बढ्ने भएको छ । तेस्रो नगरसभामा नगरप्रमुख दिलबहादुर ऐरले आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा सो कुराको जानकारी दिँदै नगरको समृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारको विकास, भौतिक पूर्वाधार निर्माण, पर्यटन तथा संस्कृति, वि...

आँखा शिविरबाट झण्डै पाँच सय लाभान्वित

भीमदत्तनगर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा शनिबार आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ४८३ जना लाभान्वित भएका छन् । शुक्लाफाटा नगरपालिका–१२ को आयोजना र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको एक दिवसीय आँखा शिविरमा १६१ जना पुरुष र ३२१ जना महिला गरी ४८३ जनाले सेवा लिएको वडा नं १२ का अध्यक्ष वाले रानाले बताउनुभयो । श...

भीमदत्त नगरपालिकाको बजेट रु एक अर्ब

कञ्चनपुर /   भीमदत्त नगरपालिकाले नमूना सहर बनाउने नीति र कार्यक्रमसहित आगामी आव २०७५÷०७६ का लागि बजेट ल्याएको छ । भीमदत्त नगरपालिकाको तेस्रो नगर सभाबाट सोमबार रु एक अर्ब १० करोड ६४ लाखको बजेट पारित गरिएको हो । चालू आर्थिक वर्षका लागि गतवर्ष रु एक अर्ब ६४ लाख बजेट विनियोजन गरिएको थियो । बजेटमा केही पुरानालाई निरन्तरता दिएर नयाँ नीति तथा कार्यक...

५७ दलित परिवारलाई जस्तापाता वितरण

डडेल्धुरा / डडेल्धुराका ५७ दलित परिवारलाई जस्तापाता वितरण गरिएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाले खरले छाएका घरलाई खरमुक्त बनाउन जस्तापाता वितरण गरेको हो । भागेश्वर गाउँपालिका–४ का ५७ परिवार दलितलाई जस्तापाता वितरण गरेको गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताउनुभयो । दलितले खरको छानो भएका घरमा बस्दा विभिन्न समस्या भोग्दै आएकाले उनीहर...

प्रहरी युनिटमा सिसिटिभी क्यामेरा जडान

भीमदत्तनगर / कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरसहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ । प्रहरीको केन्द्रीय कार्यलयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु दोधारा– चाँदनी, झलारी, बेल्डाँडी, बेलौरी र त्रिभुवनबस्तीमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी...

प्रदेश नं ७ मा बजेट माथि छलफल

धनगढी / प्रदेश नं ७ को सरकारद्वारा आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइएको राजश्व र व्ययको अनुमानित विवरण माथि प्रदेशसभा बैठकमा आज छलफल शुरु भएको छ । छलफलमा भाग लिदै राजपाका कृष्णबहादुर चौधरीले थारु समुदायका प्रदेशसभा सदस्यहरुले दिएको सुझावलाई बजेटमा सम्बोधन नभएको गुनासो गर्दै बजेट कार्यकर्तामुखी र सत्तामुखी रहेको टिप्पणी गर्नुभयो । उहाँले कैलालीक...

गौमूल गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध

बाजुरा / बाजुराको गौमूल गाउँपालिका–२ मा रहेको तुसारीगार्ड लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ । विद्युत्को मेशिनमा खराबी आएपछि विद्युुत् सेवा अवरुद्ध भएको विद्युत् सञ्चालक समितिले जनाएको छ । विद्यत् बन्द भएपछि स्थानीय २५० परिवार अँध्यारोमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा सञ्चालनका लागि स्थानीय उपभोक्तासँग आर्थिक स्रोत अभावका कारण तत्काल सञ्च...

मुक्त हलिया सामुदायिक वन अधिकारबाट वञ्चित

कञ्चनपुर /  कञ्चनपुरका ४१८ मुक्त हलिया परिवारको सामुदायिक वनमा पहुँच पुग्न सकेको छैन । जनचेतनाको कमी र सामुदायिक चर्को सदस्यता शुल्कका कारण मुक्त हलिया परिवारको सामुदायिक वनमा पहुँच पुग्न नसकेको हो । कानूनी रुपमा सामुदायिक वनबाट प्राप्त वन पैदावारको सहज पहुँचबाट मुक्त हलिया परिवार बाहिर रहेका छन् । सामुदायिक वनको छेउछाउमै मुक्त हलिया परिवार बसे ...

करेन्ट लागेर एकको मृत्यु

बाजुरा, १ असार/ बाजुराको बडिमालिका नगरपालिका–४ तिपाडामा आज विद्युत्को खम्बाबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही नगरपालिका–५ का २० वर्षीया जनकबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार तिपाडा बजारमा आएका बेला साउदले विद्यत्को खम्बामा हात...

ठक्करबाट पैदलयात्रुको मृत्यु

कञ्चनपुर / पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, झलारी बजारमा फलफूल तथा तरकारी ढुवानी गर्ने म १ च १९१ नम्बरको गाडीले ठक्कर दिँदा बिहीबार साँझ पैदलयात्रुको मृत्यु भएको छ । लामो समयदेखि झलारी बजारको सत्कार होटलमा काम गर्दै आएका बेदकोट नगरपालिका–४, बैतोडाका अन्दाजी ३८ वर्षीय खडकसिंह जाग्रीको मृत्यु भएको इलाका प्र...