स्थानीय तहअनुसार भत्तामा मन परीे

डडेल्धुरा / स्थानीय तहहरुबाट दिइने भत्ताको दर फरक छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको यस जिल्लाका नगरपालिका र गाउँपलिकाका योजना निर्माणका काम सिँचाइ, खानेपानी, सडक , विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुलपुलेसा लगायतका विकासे निमार्णका योजना अनुगमन गरेबापत जनप्रतिनिधिले पाउनुपर्ने भत्तामा विविधता पाइएको हो । असार महिना शुरु हुनुपूर्व ए...

छुवाछुतको घटनामा मिलापत्र

धनगढी / कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमार्इं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा(इनार)को पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ । साविक गोदावरी गाविसका अध्यक्ष भानसिं विकका परिवारले आफ्नो कुवा छोएको भन्दै १९ वर्षीय सागर नेपालीलाई वैशाख ३१ गते गालिगलौंच र कुटपिट गरिएपछि पीडित पक्ष जिल्ला...

भीरबाट लडेर शिक्षकको मृत्युु

बैतडी / भीरबाट लडेर बैतडीमा आज एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–२ सुदर्शन माध्यमिक विद्यालय लिखोडाका ४३ वर्षीय शिक्षक वीरेन्द्रबहादुर चन्द रहेको प्रहरीले जनाएको छ । आज बिहान विद्यालय जाने क्रममा स्थानीय सुक्र्यौडा भीरबाट लडेर उनको मृत्यु भएको सुदर्शन माविका शिक्षक दीपकराज भट्टले जानकारी दिनुभयो । Purbeli TV ...

चार ठाउँमा आगलागी हुँदा रु सातलाख क्षति

कञ्चनपुर / हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् शर्ट भई आगलागी हुँदा झण्डै रु सात लाख भन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा गोठमा बाँधिएका चारवटा बाख्रा...

आँधीबेरीबाट एक महिलाको मृत्यु

धनगढी / कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताउनुभयो । सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर ए...

प्यूठानमा बस दुर्घटना, ५ को मृत्यु, २५ घाइते

भीमदत्तनगर / कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्...

संस्था दर्ता ऐन खारेज गर्न माग

धनगढी / गैरसरकारी संघसंस्थालाई समयानुकूल र व्यवस्थित गर्न नयाँ ऐन आवश्यक रहेकामा सरोकारवालाले आवाज उठाएका छन् । गैरसरकारी संघसंस्थाको छाता संगठन गैसस महासंघको आज यहाँ भएको प्रदेश नं ७ स्तरीय नागरिक भेलाका सहभागीहरूले संस्था दर्ता ऐन २०३४ खारेज गरी समय अनुकूल सामाजिक विकास ऐन ल्याउन माग गरे । देशको कानूनबमोजिम दर्ता भएका गैससहरूलाई नीतिगतरुपमै व...

बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध

बैतडी / बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडीसमेत चल्न नसकेको प्रह...

प्रदेश नं ७ को महासंघ अध्यक्षमा शाह

बैतडी / नेपाल पत्रकार महासंघ प्रदेश नं ७ को ऐतिहासिक पहिलो प्रदेश निर्वाचनबाट अध्यक्षमा अर्जुन शाह निर्वाचित हुनुभएको छ । शाहले ३७९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी हरि जोशीले २६२ मत प्राप्त गर्नुभएको छ । शाहले ११७ मतान्तरले जोशीलाई पराजित गर्नुभयो । बैतडीमा ४५ मत खसेकामा शाहले ३२ तथा जोशीले १३ मत प्राप्त गर्नुभयो । ...

डेढ वर्षीय बालकको खेत जोत्ने क्रममा मृत्यु

भीमदत्तनगर / कञ्चनपुरको महाकाली नगरपालिका–७ मा आज खेत जोतिरहेको ट्र्याक्टरमा परी डेढ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकाली नगरपालिका–७ का स्थानीयवासी प्रल्हाद क्षत्रीले चलाएको से१त ५९१८ नंको ट्र्याक्टरले खेत जोत्ने क्रममा एक्कासि ट्र्याक्टरमुनि परी स्थानीयवासी मिरबहादुर मल्लका छोरा अभि मल्लको मृत्यु भएको हो ...