धरानस्थित बीपी प्रतिष्ठानमा मुटुको उपचार तथा शल्याक्रिया हुने

धरान । सुनसरीकाे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको उपचार तथा शल्याक्रिया समेत हुने भएपछि सेवाग्राहीलाई सहज हुने भएको छ । मुटुको उपचार तथा शल्यक्रियाका लागि काठमाडौ धाइरहने विरामीका लागि सहज हुने भएकाे हाे । सुपरस्पेस्यालिटी सेवा सुचारु गरेको धरान स्थिती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय उपत्यका वा...

तराईका जिल्लामा आज जुडशीतल पर्व मनाइँदै

सप्तरी / तराई मधेसका जिल्लामा सिरुवा अर्थात् जुडशीतल पर्व हषोल्लासका साथ आज मनाइँदैछ । सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै बुधबारदेखि सुरु भएको यस पर्वमा कुलदेवताको अगाडि बुधबार शीतल जल, पुष्प तथा प्रसाद चढाई आज बिहान त्यो शीतल जल ज्येष्ठ व्यक्ति मान्यजनबाट सबैको टाउकोमा छर्केर आशीर्वाद दिने र दीर्घायुको कामना गर्ने गरिन्छ । साथै घरका छेउछाउमा रह...

ढुंगाको मुटु !

झापा / तपाइले चाहेको कुनै कुरा तपाइलाई कसैले सहजै दिएन वा तपाइको भनेको कुरा सुनेर पनि नसुने जस्तै गरी अटेरी ग¥यो भने तपाई हामी सबैले भन्ने एक मात्र शव्द हो ‘ कस्तो ढुंगाको जस्तो मुटु भएको’ मान्छे । कसैको निष्ठुरीपनलाई उपमा दिनुपर्यो भने हामी यसै भन्छौ । कठोर, नपग्लिने र निर्दयी मान्छेहरुका लागि ‘ढुंगा जस्तो मुटु’को उपमा हामी दिनपछि पर्दैनौं । तर ढु...

सामुदायिक वनले सिमसार क्षेत्रलाई व्यवस्थित गर्ने

पथरी / मोरङको पथरीशनिश्चरे १ मा अवस्थित शान्ति सामुदायिक वनले सिमसार क्षेत्रलाई व्यवस्थित गर्ने कार्यलाई सुरुवात गरेको छ । पथरीशनिश्चरेलाई पर्यटकीय स्थलको रुपमा परिचित गरेर लैजाने हेतुले सो कार्यको थालिएको छ । सिमसारको सोमबार पर्यटकीय स्थलमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । पथरीशनिचरे नगरपालिकाको कार्यकारी विनोद भण्डारीको प्रमुख आतिथ्य...

बादलुको घुम्टोमा भेडेटार…

पूर्वी शहर धरानबाट अलिकति मात्रै उकालो लाग्ने हो भने त्यहाँको मौसमले चैत–बैशाखकै प्रचण्ड गर्मीलाई पनि बिर्साइदिन्छ । त्यसैले, कुनै वहाना चाहिदैन, फुर्सद हुनासाथ धरानेहरुको पहिलो गन्तव्य हो ‘भेडेटार’ । धनकुटा जिल्ला र सुनसरीको सिमानामा अवस्थित भेडेटार बजार धरानबाट मात्रै १६ किलोमिटर उत्तरमा छ । चर्को घामले शिर फुट्ला झै गरी धरान तात्तिरहदा त्यहि मास...

राज्यले उपेक्षा गरेकै कारण पूर्वमा पर्यटन ब्यवसाय फस्टाउन नसकेकाे सराेकारवालाहरूकाे भनार्इ

धरान / पुर्वीनेपालमा पर्यटनका प्रसस्तै संभावना हुदा हुदै पनि राज्यले उपेक्षा गरेका कारण यस क्षेत्रको पर्यटन को विकास नभएको सरोकारवालाहरुले आरोप लगाएका छन् । पुर्वमै पहिलो पटक प्याकेज टुरको सुरुवात गरेको छेस ट्राभलिङको चौथो बार्षिक उत्सव कार्यक्रम बोल्ने अधिकांश पर्यटन व्यवसायीहरुले यस्तो आरोप लगाएका हुन् । नेपाल सरकार , पर्यटन वोर्ड सगै स्थानिय नि...

धरानमा राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताकाे समापन : अन्तराष्ट्रिय स्तरकाे प्रतियाेगिता बनाइनुपर्ने

धरान / राष्ट्रिय खेलकु परिषदका सदस्य सचिव केशव विष्टले धरान अब धार्मिकमत्र नभई साहसी खेलको रुपमा परिचित भएको बताउनुभएको छ । सदस्य सचिव विष्टले चौथो माउन्टेन स्पोर्टस फेस्टिवल अन्तर्गत प्रथम राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसीप प्रतियोगिता २०१६ को समापनका आवसरमा यस्तो बताउनुभएको हो । साहसी खेलको रुपमा परिचित प्याग्लाइडिङलाई नेपालमा विकास...

बेतनामा सिमसारमा ध्वाँसे चितुवा

बेलबारी । मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रमा पर्यटकहरुले ध्वाँसे चितुवा पनि हेर्न पाउने भएका छन । तेह्थुम जिल्लाको म्याग्लुङ नगरपालिकामा जंगलबाट शहर पसेको चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर जिल्ला बन कार्यलय तेह्थुम लाई बुझाएका थिए । जंगलमा छोडने तयारी गरिएको चितुवालाई जिल्ला बन कार्यलय मोरङ मार्फत संरक्षणका लागी बेतना सामुदायिक बन उपभ...

राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा ५० भन्दा बढी पाराग्लाइडरहरु सहभागी हुने

धरान / पुर्वमा साहसिक खेल पर्यटन प्रर्वद्धन गर्न धरानका सम्पूर्ण समुदाय आआफ्ना ढंगले लागेका छन् । पूर्वाञ्चलमै पहिलो पटक आयोजना हुन लागेको प्रतियागितालाई सफल बनाउदै विश्वमै धरानलाई चिनाउन सवैपक्ष हौसिएका हुन् । त्यसमा पनि प्राविधिक विज्ञहरुले पेराग्लाइडिङका पाइलटहरुले धरान प्याग्लाइडिङको अत्यन्तै उपयुक्त स्थान भएको बताएपछि धरानेहरु यो खेलको विकासको...

इलाममा हरियो चियापत्ती टिप्न सुरु

इलाम । जिल्लाका किसानले हरियो चियापत्ती टिप्न सुरु गरेका छन् । हरियो चियापत्ती टिप्न थालेसँगै जिल्लाका अधिकांश ठूला र साना कारखानाले प्रशोधन थालेका छन् । उत्पादनको पहिलो मौसमको चिया गुणस्तरका हिसाबले अब्बल मानिन्छ भने उक्त चियाको मूल्य उच्च हुन्छ । जिल्लाको साँखेजुङका हिमालयन साङ्ग्रिला, साकिरा, मिष्टभ्यालीलगायतका कारखानाले पत्ती टिपाइसँगै प्रशो...