टिपर ब्यवसायी संघको दोस्रो साधारणसभा सम्पन्न

इटहरी । पूर्वाञ्चल टिपर ब्यवसायी संघको दोस्रो बार्षिका साधारणसभा कार्यक्रममा संघमा आबद्ध पदाधिकारीहरुमध्ये स्थानीय तहमा निर्वाचित अध्यक्षहरुलाई सम्मान गरेको छ । सुन्दरहरैचाको गोकर्ण रिसोर्टमा आयोजित कार्यक्रमा संघका पदाधिकारीहरुमध्ये मोरङ्ग जिल्लाको केरबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी तथा उर्लाव...

गणतन्त्र दिवसमा युवा सघंकाे रक्तदान कार्यक्रम

धरान / गणतन्त्र दिवसको अवसर पारेर युवा सघं नेपाल धरान १६ र नेकपा एमाले  ले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धरान–१६ स्थित गणेशमान  चौकमा आयोजीत कार्यक्रममा ७३ प्रीण्ट रगत संकलन भएको थियो । नेपाल रेडक्रश सोसाइटी सुनसरीको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रममा सुनसरी क्षेत्र नम्मर १ संसद कृष्णकुमार राई प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्...

सेरामिक ह्वील थ्रोइङ तालिम सम्पन्न

पथरी / नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा संचालित १० दिने सेरामिक तालिम सम्पन्न भएको छ । तालिम २०७४ जेष्ठ १ देखि १० गते सम्म चलेको थियो । जस्मा बिक्रम प्रजापती, जगत प्रजापती र बेदिलाल पण्डीतले माटोबाट बनाईने सजावटका सामन बनाउन सिकाउनु भएको थियो ।   एभरेष्ट आर्ट फुजन मोरङको आयोजनामा भएको तालिममा २० जनाले प...

विश्वकर्मा युवाहरुलाई नेतृत्व विकाश तालिम

धरान । आसन्न निर्वाचनलाई लक्षित गर्दै धरानका विश्वकर्मा युवाहरुलाई नेतृत्व विकाश तालिम प्रदान गरिएको छ । स्थानीय निकायको निर्वाचनमा संविधानले दलित महिलाको अनिवार्य प्रतिनिधीत्वको ग्यारेन्टी गरे पछि जेठ ३१ गते हुन लागेको निर्वाचनलाई लक्षित गरि धरानका युवाहरुलाई नेतृत्व विकाश तालिम प्रदान गरेको हो । विश्वकर्मा युवा समाज धरानको आयोजनामा आउँदो निर्वाच...

मजदुर दिवशको अवसरमा ट्रेड युनियन काङ्ग्रेसकाे प्रभातफेरी

इटहरी ।  सुनसरीको दुहवीमा पनी नेपाल टे«ड युनियन काङ्ग्रेस प्रदेश नम्वर १ र जिल्ला समितीले विश्वका सम्पूर्ण मजदुर एक हौ भन्ने नारा लगाउँदै दुहवी नगरपालिका क्षेत्रमा लिकालिएको ¥यालीले बजार परिक्रमा पछी कोणसभा गरेर कार्यक्रम सम्पन्न भएकाे छ। सार्क टु का महासचिव तथा नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्व केन्द्रिय अध्यक्ष लक्ष्मण बस्नेतको प्रमुख आतिथ्यमा...

लिम्बुवान मञ्चले संगठन बिस्तारका लागी घरदैलो अभीयान सुरु गर्ने

तेह्रथुम १३ चैत्र /  संघीय लिम्बुवान मञ्च हमरजुङले संगठन बिस्तारका लागी घरदैलो अभीयान सुरु गर्ने भएको छ । गाँउ कमिटीको अगुवा कार्यकर्ताहरुको भेलाले संगठनलाई बिस्तार तथा सुदृत गर्नका निम्ती छथर गाँउपालिका वडा नं २ हमरजुङमा लिम्बुवानले घरदैलो कार्यक्रम अभीयान सुरु गर्ने भएको गाँउ कमिटी अध्यक्ष नरसिंह पाक्साँवाले बताउनु भयो ।   अभीयानलाई प...

सुन्दरदुलारीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सुन्दरदुलारी / सुन्दरदुलारी नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भएकोे छ । कार्यक्रम सुन्दरदुलारी नपाको आयोजना तथा रेडियो सुसेलीेको सहजिकरणमा भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ...

कार्यक्रमबाट उठेको रकम बिधार्थीहरूलार्इ

सुनसरी / माघे संक्रान्ति को अवसरमा आयोजित माघे संक्रान्ति नाईट -३  आयोजना गर्ने इस्टर्न युथ क्लबले  धरान -१७ स्थित दिपेन्द्र प्राथमिक बिधालयमा अध्ययनरत १२० जना छात्र -छात्रा हरुलाई आवश्यक स्टेसनरी सामानहरु वितरण गरेको छ  । आफुहरुले कार्यकर्म आयोजना पश्चात उठेको रकम मध्ये केहि रकम समाजसेवामा खर्च गर्ने उद्देश्य अनुरुप करिब २० हजार बराबरको ४५ ...

पथरी जेसीजकाे ५ अाै पदहस्तान्तरण अध्यक्षमा दुलाल

पथरी । मोरङको पथरीमा पथरी जेसीजको पाँचौं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार पथरीकाे गाेरखा डिपाटमेकाे सभा हलमा पदहस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल जेसीजका राष्टीय अध्यक्ष प्रकाश प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा पथरी जेसीज २०१६ का अध्यक्ष राजेन्द्र बस्नेतले २०१७ का अध्यक्ष यादवचन्द्र दुलाललाई पद हस्तान्तरण गरेका ह...

असल शासन क्लबको नवौं साधारण सभा सम्पन्न

भोजपुर ३ पुष । विगत डेढ दशकदेखि भ्रष्टाचारविरुद्धको अभियानमा भोजपुरमा क्रियाशिल न्यायशील असल शासन क्लबको १५ औं वार्षिकोत्सव तथा नवौं साधारण सभा आइतवार बोखिममा सम्पन्न भएको छ । क्लबका अध्यक्ष पूरुपोत्तम दाहाललको अध्यक्षतामा भएको साधारण सभाले फविन्द्र प्रधानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रकला राई, स...