धरान । आसन्न निर्वाचनलाई लक्षित गर्दै धरानका विश्वकर्मा युवाहरुलाई नेतृत्व विकाश तालिम प्रदान गरिएको छ । स्थानीय निकायको निर्वाचनमा संविधानले दलित महिलाको अनिवार्य प्रतिनिधीत्वको ग्यारेन्टी गरे पछि जेठ ३१ गते हुन लागेको निर्वाचनलाई लक्षित गरि धरानका युवाहरुलाई नेतृत्व विकाश तालिम प्रदान गरेको हो ।
विश्वकर्मा युवा समाज धरानको आयोजनामा आउँदो निर्वाच...
इटहरी । सुनसरीको दुहवीमा पनी नेपाल टे«ड युनियन काङ्ग्रेस प्रदेश नम्वर १ र जिल्ला समितीले विश्वका सम्पूर्ण मजदुर एक हौ भन्ने नारा लगाउँदै दुहवी नगरपालिका क्षेत्रमा लिकालिएको ¥यालीले बजार परिक्रमा पछी कोणसभा गरेर कार्यक्रम सम्पन्न भएकाे छ। सार्क टु का महासचिव तथा नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्व केन्द्रिय अध्यक्ष लक्ष्मण बस्नेतको प्रमुख आतिथ्यमा...
तेह्रथुम १३ चैत्र / संघीय लिम्बुवान मञ्च हमरजुङले संगठन बिस्तारका लागी घरदैलो अभीयान सुरु गर्ने भएको छ । गाँउ कमिटीको अगुवा कार्यकर्ताहरुको भेलाले संगठनलाई बिस्तार तथा सुदृत गर्नका निम्ती छथर गाँउपालिका वडा नं २ हमरजुङमा लिम्बुवानले घरदैलो कार्यक्रम अभीयान सुरु गर्ने भएको गाँउ कमिटी अध्यक्ष नरसिंह पाक्साँवाले
बताउनु भयो ।
अभीयानलाई प...
सुन्दरदुलारी / सुन्दरदुलारी नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भएकोे छ । कार्यक्रम सुन्दरदुलारी नपाको आयोजना तथा रेडियो सुसेलीेको सहजिकरणमा भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ...
सुनसरी / माघे संक्रान्ति को अवसरमा आयोजित माघे संक्रान्ति नाईट -३ आयोजना गर्ने इस्टर्न युथ क्लबले धरान -१७ स्थित दिपेन्द्र प्राथमिक बिधालयमा अध्ययनरत १२० जना छात्र -छात्रा हरुलाई आवश्यक स्टेसनरी सामानहरु वितरण गरेको छ ।
आफुहरुले कार्यकर्म आयोजना पश्चात उठेको रकम मध्ये केहि रकम समाजसेवामा खर्च गर्ने उद्देश्य अनुरुप करिब २० हजार बराबरको ४५ ...
पथरी । मोरङको पथरीमा पथरी जेसीजको पाँचौं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार पथरीकाे गाेरखा डिपाटमेकाे सभा हलमा पदहस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल जेसीजका राष्टीय अध्यक्ष प्रकाश प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा पथरी जेसीज २०१६ का अध्यक्ष राजेन्द्र बस्नेतले २०१७ का अध्यक्ष यादवचन्द्र दुलाललाई पद हस्तान्तरण गरेका ह...
भोजपुर ३ पुष । विगत डेढ दशकदेखि भ्रष्टाचारविरुद्धको अभियानमा भोजपुरमा क्रियाशिल न्यायशील असल शासन क्लबको १५ औं वार्षिकोत्सव तथा नवौं साधारण सभा आइतवार बोखिममा सम्पन्न भएको छ । क्लबका अध्यक्ष पूरुपोत्तम दाहाललको अध्यक्षतामा भएको साधारण सभाले फविन्द्र प्रधानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रकला राई, स...
मंसिर २६ , इनरुवा / सुनसरीका सरोकारवालाहरु लैंगिक हिंसा अन्त्यकालागि सहकार्य गरी अघि बढ्न सहमत भएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुवीच सहकार्य गरी अघि बढ्ने सहमति जुटेको हो ।
महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको बहु सरोकारवालाहरुवीचको छलफलमा प्रतिवद्धता मात्र...
विराटनगर / वाल दिवशको अवसरमा विराटनगर ४ मा अवस्थित पोखरिया उच्च माविले आज बालबालिकामा अन्तरनिहित प्रतिभालाई उजागर गर्नको लागी सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यक्रममा लोक गित, लोक नृत्य र प्रहशनको प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भटटराइले जानकारी दिनुभयो ।
विद्यार्थीमा रहेको प्रतिभालाई सम्मान ...
भाद्र २५ / किराँत राई बिद्यार्थी संघ सोलुखुम्बुको पाचौं जिल्ला सम्मेलन हुने भएको छ । आगामी असोज ७, ८ र ९ गते सदरमुकाम सल्लेरीमा पाचौ जिल्ला सम्मेलन गरिने प्रचार प्रसार बिभाग प्रमुख सुमन राईले जानकारी दिनुभयो । सम्मेलन उद्घाटनका लागि किराँत राई बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष अर्जुन जम्नेली आउनुहुने जनाइएको छ । सम्मेलनमा विभिन्न विद्यालयका ७५ जना...