पथरीमा धनकुमार तामाङ सहित काँग्रेस प्रबेश

पथरी । नेकपा एमाले छोडेर काँग्रेसका प्रबेश गरेका जिल्ला सचिवालय सदस्य धनकुमार तामाङ सहित ३ सय ८ जनालाई प्रतिनिधि सभा मोरङ–३ का उम्मेद्वार सुनील शर्मा र प्रदेश सभा (क) का उम्मेद्वार सुयर्माराज राईले कांग्रेसमा स्वागत गरेका छन । उनीहरुलाई फुलमाला र अविर लगाएर मोरङको पथरी बजारमा आयोजित एक कार्यक्रममा पार्टी प्रबेश गराईएको हो । कांग्रेस प्रवेश ग...

थारु पत्रकार संघमा मदन चौधरी

सुनसरी / थारु पत्रकार संघ नेपालको तेस्रो महाधिवेशनबाट मदन चौधरीको नेतृत्वमा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि नौ सदस्यीय कार्यसमितिलाई प्रदेश स्तरमा विस्तार गरी सत्र सदस्यीय बनाउने प्रस्ताव बन्दसत्रले अनुमोदन गरेपछि मदन चौधरीको अध्यक्षतामा १७ सदस्य कार्यसमिति बनेको हो । संघको उपाध्यक्षमा संजय चौधरी, महासचिवमा किशोर चौधरी, सचिवमा इन्...

पुस २७ देखि चौँथो दमक महोत्सव

दमक र  झापाको दमकमा आगामी पुस २७ गतेदेखि माघ ७ गतेसम्म चौँथो दमक महोत्सव–२०७४ को आयोजना हुने भएको छ । दमक उद्योग वाणिज्य संघले निर्माणाधीन इलाम प्रशिक्षण केन्द्रको पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हो । आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले गरिन लागेको सो महोत्सवमा स्थानीय उत्पादन, खा...

हिटीधारा सहकारीको अध्यक्षमा थापा

भोजपुर / देउसी खेलेर संकलन भएको रकमबाट २०६६ सालमा स्थापना गरिएको भोजपुर नगरपालिका ८ पोखरेमा रहेको हिटीधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड भोजपुरको बिहिवार भएको पाँचौ साधारण सभाबाट नरेन्द्र थापालाई संचालक समितिको अध्यक्षमा पुन चयन गर्दे ९ सदस्यीय संचालक समिति समेत चयन गरेको छ । साधारण सभाबाट उपाध्यक्षमा पार्वती कार्कीलाई चयन गरिएको छ भने सदस्यह...

इटहरीलाई प्रदेश नम्वर १ को राजधानी वनाउन युवाहरु संगठित

इटहरी । सुनसरीको इटहरीलाई प्रदेश नम्वर १ को राजधानी वनाउन इटहरीका युवाहरु संगठित भएका छन् । इटहरी राजधानी सरोकार मञ्चले वुधवार इटहरीको उद्योग वाणिज्य संघको भवनमा आयोजित शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । हाल इटहरी क्षेत्रमा पुर्वाञ्चल क्षेत्रिय ट्राफिक कार्यलय, नेपाली सेनाको पुर्वि पृतना मुख्यालय, ससस्त्र प्रहर...

तरहरा जेसीज सप्ताह समापन

तरहरा / तरहरा जेसीजले आयोजना गरेको जेसीज सप्ताह कार्यक्रम शनिबार तरहरामा सम्पन्न भएको छ ।  सप्ताह समापनको दिन शनिबार तरहरास्थित बिहिबारेको सगरमाथा खेलमैदानमा खुल्ला लोकनृत्य प्रतियोगिताको आयोजना गरी सम्पन्न गरिएको हो । विकाश वनको संयोजकत्वमा भएको सो कार्यक्रम जिल्ला समन्यवय समिति सुनसरीका स्थानीय विकाश अधिकारी तुलसी ब.श्रेष्ठको प्रमुख आतिथ्यताम...

नागरिक समाज इटहरीले नागरिक भेला सम्पन्न

इटहरी । नागरिक समाज इटहरीले नागरिक भेला तथा सम्मन कार्यक्रम सम्पन्न गरेको छ । समारोहमा लामो समय देखि सामाजिक संघ संस्था रही सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै चार जना समाजसेवीहरुलाई सम्मान गरेको छ । यसरी सम्मान हुनेहरुमा विराटनगरका समाजसेवी तोरेन्द्रबहादुर सिँह प्रधान धरानकी समाजसेवी श्रीमती सरला कायस्था इटहरीका समाजसेवी प्रोफेसर डा. बद्रीवि...

रक्तदान कार्यक्रम सम्पन्न

बेलवारी / बेलवारी १० बलुवाही चोक स्थीत बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । थी स्टार युवा क्लव बलुवाही द्घारा आयोजीत रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष धर्मेन्द्र लिम्बुले बताउनुभयो । रक्तदान नै जीवनदान भन्ने मुल नाराको साथ भएको उक्त कार्यक्रममा रगत संकलनमा प्रावीधिक सहयोग नेपाल रेडक्रस सोसाईटि बिराटनगरले गरेको थि...

टिपर ब्यवसायी संघको दोस्रो साधारणसभा सम्पन्न

इटहरी । पूर्वाञ्चल टिपर ब्यवसायी संघको दोस्रो बार्षिका साधारणसभा कार्यक्रममा संघमा आबद्ध पदाधिकारीहरुमध्ये स्थानीय तहमा निर्वाचित अध्यक्षहरुलाई सम्मान गरेको छ । सुन्दरहरैचाको गोकर्ण रिसोर्टमा आयोजित कार्यक्रमा संघका पदाधिकारीहरुमध्ये मोरङ्ग जिल्लाको केरबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी तथा उर्लाव...

गणतन्त्र दिवसमा युवा सघंकाे रक्तदान कार्यक्रम

धरान / गणतन्त्र दिवसको अवसर पारेर युवा सघं नेपाल धरान १६ र नेकपा एमाले  ले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धरान–१६ स्थित गणेशमान  चौकमा आयोजीत कार्यक्रममा ७३ प्रीण्ट रगत संकलन भएको थियो । नेपाल रेडक्रश सोसाइटी सुनसरीको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रममा सुनसरी क्षेत्र नम्मर १ संसद कृष्णकुमार राई प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्...