मायाघर निर्माणार्थ इटहरीमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

निसहाय तथा हिंसा पिडितहरुको लागि सुरक्षा आवास गृह मायाघर  निर्माण सहयोगार्थ पूर्वाञ्चलकै पहिलो पटक श्रीमद्भागवत ज्ञान महायज्ञ सप्ताह तथा जीवन दर्शन ज्ञान यज्ञ इटहरीमा हुने भएको छ ।  श्री राधिका दासी जी महाराज सहित इटहरी वासी महिला हक अधिकार तथा हितको लागी काम गर्दै आएका संघ सस्थाका प्रतिनिधि महिलाहरुको संयुक्त प्रयास तथा इटहरीका बिभिन्न संघ सस्...

प्रहरी प्रशासन गम्भीर नभएकै कारण मानव अधिकार उल्लंघनका घट्ना बढ्दाे

धरान / नेपालको परिस्थितिलाई हेर्दा राजनीतिक संक्रमणका समयमा सबैभन्दा बढी मानव अधिकार उल्लंघनका घट्ना हुने गरेको मानव अधिकारवादी हरुले बताएका छन् । खासगरी द्वन्द्वकालीन समयमा मानव अधिकारका घट्ना अन्य बेला भन्दा बढी हुने गरेको राष्ट्रिय मानव अधिकार आयोगले पाचबर्षे रणनीतिक योजना तयार पार्ने उद्देयले धरानमा आयोजना गरेको सुझाव संकलनमा अधिकावरवादीहरु...

हेमकर्णको पक्षमा जनलहर बढ्दै : इटहरीमा ५ सय बढि कार्यकर्ता काग्रेसमा प्रबेश

  इटहरी । सुनसरी क्षेत्र नम्वर २ क का उम्मेदवार हेमकर्णको पक्षमा इटहरीमा जनलहर बढ्न थालेको छ । पौडेलले प्रदेशसभा सदस्यमा टिकट पाएर चुनावी मौदानमा होमिए सँगै इटहरीका १ देखि ५ र १६ देखि २० नम्वर वडामा काग्रेस पार्टी प्रवेश गर्नेहरुको संख्या बढ्दाे छ । इटहरी १६ र १७ तथा इटहरी अन्य वडाहरुमा समेत नेपाली काग्रेसमा प्रवेश गर्ने कार्यकर्ताहर...

गोठगाँउमा प्रदेशको राजधानी बनाउने घोषणा गर्दै सकियो नगर परिषद

बिराटचौक / सुन्दहरैचाकोे गोठगाँउमा रहेको पुर्वाञ्चल बिश्व बिद्यालयलाई प्रदेशको राजधानी बनाउन माग गर्ने निर्णय गर्दै सुन्दरहरैचा नगरपालिकाको नगरपरिषद बिहिवार सम्पन्न भएको छ । नगरपरिषदले ७३ करोड ६९ लाख ९२ हजार ८ सय ९४ रुपैया वरावरको बजेट समेत सार्वजनिक गरेको छ । नगरले आर्थिक बिकासमा १ करोड ५ लाख बजेट छुट्याएको छ भने सामाजीक बिकसामा २ करोड १ लाख, पुर्...

पथरीमा धनकुमार तामाङ सहित काँग्रेस प्रबेश

पथरी । नेकपा एमाले छोडेर काँग्रेसका प्रबेश गरेका जिल्ला सचिवालय सदस्य धनकुमार तामाङ सहित ३ सय ८ जनालाई प्रतिनिधि सभा मोरङ–३ का उम्मेद्वार सुनील शर्मा र प्रदेश सभा (क) का उम्मेद्वार सुयर्माराज राईले कांग्रेसमा स्वागत गरेका छन । उनीहरुलाई फुलमाला र अविर लगाएर मोरङको पथरी बजारमा आयोजित एक कार्यक्रममा पार्टी प्रबेश गराईएको हो । कांग्रेस प्रवेश ग...

थारु पत्रकार संघमा मदन चौधरी

सुनसरी / थारु पत्रकार संघ नेपालको तेस्रो महाधिवेशनबाट मदन चौधरीको नेतृत्वमा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि नौ सदस्यीय कार्यसमितिलाई प्रदेश स्तरमा विस्तार गरी सत्र सदस्यीय बनाउने प्रस्ताव बन्दसत्रले अनुमोदन गरेपछि मदन चौधरीको अध्यक्षतामा १७ सदस्य कार्यसमिति बनेको हो । संघको उपाध्यक्षमा संजय चौधरी, महासचिवमा किशोर चौधरी, सचिवमा इन्...

पुस २७ देखि चौँथो दमक महोत्सव

दमक र  झापाको दमकमा आगामी पुस २७ गतेदेखि माघ ७ गतेसम्म चौँथो दमक महोत्सव–२०७४ को आयोजना हुने भएको छ । दमक उद्योग वाणिज्य संघले निर्माणाधीन इलाम प्रशिक्षण केन्द्रको पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हो । आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले गरिन लागेको सो महोत्सवमा स्थानीय उत्पादन, खा...

हिटीधारा सहकारीको अध्यक्षमा थापा

भोजपुर / देउसी खेलेर संकलन भएको रकमबाट २०६६ सालमा स्थापना गरिएको भोजपुर नगरपालिका ८ पोखरेमा रहेको हिटीधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड भोजपुरको बिहिवार भएको पाँचौ साधारण सभाबाट नरेन्द्र थापालाई संचालक समितिको अध्यक्षमा पुन चयन गर्दे ९ सदस्यीय संचालक समिति समेत चयन गरेको छ । साधारण सभाबाट उपाध्यक्षमा पार्वती कार्कीलाई चयन गरिएको छ भने सदस्यह...

इटहरीलाई प्रदेश नम्वर १ को राजधानी वनाउन युवाहरु संगठित

इटहरी । सुनसरीको इटहरीलाई प्रदेश नम्वर १ को राजधानी वनाउन इटहरीका युवाहरु संगठित भएका छन् । इटहरी राजधानी सरोकार मञ्चले वुधवार इटहरीको उद्योग वाणिज्य संघको भवनमा आयोजित शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । हाल इटहरी क्षेत्रमा पुर्वाञ्चल क्षेत्रिय ट्राफिक कार्यलय, नेपाली सेनाको पुर्वि पृतना मुख्यालय, ससस्त्र प्रहर...

तरहरा जेसीज सप्ताह समापन

तरहरा / तरहरा जेसीजले आयोजना गरेको जेसीज सप्ताह कार्यक्रम शनिबार तरहरामा सम्पन्न भएको छ ।  सप्ताह समापनको दिन शनिबार तरहरास्थित बिहिबारेको सगरमाथा खेलमैदानमा खुल्ला लोकनृत्य प्रतियोगिताको आयोजना गरी सम्पन्न गरिएको हो । विकाश वनको संयोजकत्वमा भएको सो कार्यक्रम जिल्ला समन्यवय समिति सुनसरीका स्थानीय विकाश अधिकारी तुलसी ब.श्रेष्ठको प्रमुख आतिथ्यताम...