गरीब विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक

रामपुर पाल्पा / पूर्वखोला गाउँपालिका–६, हेक्लाङका महिलाहरुले आफंै कपडा सिलाएर सरकारी विद्यालयका विपन्न विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक (ड्रेस) उपहार दिएका छन् ।सिलाइकटाइ तालीम लिँदै आएका ६२ जना महिलाले पाँच विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक सिलाएर दिएका हुन् । जनप्रिय माध्यमिक विद्यालयका ६१ जना, बालकल्याण प्राविका २५ जना, बालबालिकासहित ...

बाँकेमा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण

नेपालगञ्ज / बाँके जिल्लामा लागूऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । यस जिल्लामा लागूऔषधका सेवनकर्ता र कारोबारीलाई बेलाबखत प्रहरीले पक्राउ गरेपनि नतिजा सन्तोषजनक भएको पाइँदैन । अहिले बाँके जिल्लालाई लागूऔषधमुक्त र दुव्र्यसनीलाई पुनःस्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाए...

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बुटवल / पूर्व—पश्चिम राजमार्ग अन्तर्गत बुटवल बर्दघाट खण्डको देवदहमा गएराति बसको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५०८२ नम्बरको बसले सोही दिशातर्फ साइकलमा जाँदै गरेका देवदह नगरपालिका–६ का ४० वर्षीय सोमबहादुर श्रीसको देवदह–९, घोडाहामा गएराति करीब पौने १० बजे बसको ठक्करबाट मृत्यु भएको हो । ठक्करबाट गम्...

साउदीमा युवकको करेन्ट लागेर मृत्यु

रोल्पा / स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश जान बाध्य ठूलो संख्याका रोल्पाली युवा हरेक वर्ष लास बनेर रातो बाकसमा नेपाल फर्कने गरेका छन् । पछिल्लो पटक साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पाका एक युवाले हृदयविदारक मृत्युवरण गरेको पारिवारिक स्रोतले जनाएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–१, कुरेलीका २३ वर...

मिर्गौलाको रोगबाट पीडित बगालेलाई सहयोग

रामपुर, पाल्पा / दुवै मिर्गौला खराब भई काठमाडौँमा उपचार गराइरहेका प्रेम बगालेलाई अमेरिकाबाट रु एक लाख आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–३, आर्यभञ्ज्याङ बस्ने बगालेको उपचारमा आर्थिक अभाव भएपछि केही महिना अगाडि उहाँले सहयोग गर्न सबैमा अपिल गर्नुभएको थियो । अमेरिकामा बसोबास गर्दै आउनुभएका नेबिनजङ रायमाझीको संयोेज...

ट्याक्टरको ठक्करबाट एकको मृत्यु

दाङ, / ट्याक्टरको ठक्करबाट यहाँ एकजना साइकल यात्रीको मृत्यु भएको छ ।मृत्युहुनेमा गढवा गाउँपालिका –४ का ५६ वर्षीय रामलाल चौधरी रहेको प्रहरीले जनाएको छ ।रा १ त ३७० नं को ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको थप उपचारका लागि दाङको लमही तर्फ लैजाँदै गर्दा बाटोमै आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाइ काट्दै गरेको अवस्थामा ४ पकाउ

नेपालगन्ज / नेपालगन्जमा गाई काट्दै गरेको अवस्थामा ४ जना पक्राउ परेका छन् । गोप्य सुचनाका आधारमा प्रहरी नायव निरिक्षक अभय रावतको कामाण्डको टोलीले राती १ः३० बजेको समयमा नेपालगन्ज १६ जयसपुर बाँके स्थित इलिहास जोलाहाको घरमा गाई काटी रहेको अवस्थामा गाईको मासु सहित पक्राउ गरेको हो । घर मालिक जोलाहा उनीकी श्रीमती, छोरा र भतिज सहितलाई पक्राउ गरि जिल...

बबई नदी तटबन्धको काम तीव्र

गुलरिया, बर्दिया / बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माणको काम तीव्रगतिमा भएको छ । अठ्चालीस किलोमिटर दायाँ र ४६ किलोमिटर बायाँ तटबन्ध गर्दै बारवर्दिया गुलरिया जोखिमी क्षेत्रलाई पूर्णरुपमा सुरक्षित गरिँदै आएको छ । तीन वर्षभित्र बर्दियालाई पूर्णरुपमा सुरक्षित गर्ने गुरुयोजनानुसार...

पेट्रोेलियम पदार्थको अभाव

बुटवल / भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन गर्नसमेत अप्ठेरो भएको सम्बद्ध कृषकले बताएका छन् । सैनामैनाको गैरे आयल डिस्टिब्युटर्स, सुद...

झोलुङ्गे पुल निर्माण

तुलसीपुर, दाङ / घोराही उपमहानगरपालिका वडा नं १३ र वडा नं १९ जोड्न सेवारखोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ । झण्डै रु २४ लाखको लागतमा सो पुल निर्माण भएको हो । सेवा प्रतिष्ठान नामक संस्थाले जिम्मा लिएर बनाएको उक्त पुल सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभयो । पुल निर्माण भएपछि वडा नं १३ का खानीगाउँ, कोलवन, मलार ...