रोयल्टी ब्यवस्थापन सम्वन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न

इटहरी । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र प्रस्तोता समाज नेपाल र सङ्गीत उत्पादक समाजको संयुक्त आयोजनामा शनिवार इटहरीको साँस्किृतिक भवनमा आयोजित प्रतिलिपि अधिकार कानुन कार्यान्वयनको चुनौति र सङ्गीत रोयल्टी ब्यवस्थापन सम्वन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विशेषगरी पछिल्लो समयमा बौद्धिक र सङ्गीत, साहित्यिक रचना लगायतको सम्पत...

स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

इटहरी । सुनसरीको इटहरीमा संचालित नेपाः बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो संस्थाको १७ औ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा १४९ जना महिला तथा पुरुष रक्तदाताहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी सुनसरी शाखाको आह्वानमा पूर्वी पहाड र तराईका जिल्लाहरुमा हरेक बर्षको यो बर्खायाममा अस्पतालहरुमा रगत...

गोकुलम रिसोटद्धरा विद्युतिय रिक्सा चालकलाइ सम्मान

इटहरी । मोरङ्गको सुन्दरहरैंचा स्थित गोकुलम रिसोर्टले विद्युतिय रिक्सा चालकलाई एक कार्यक्रम गरी सम्मान गरेको छ । रिसोर्टले आफ्नाे व्यवसाय सफलताउन्मुख बनाउन रिक्सा चालकले महत्वपुर्ण भुमिका निर्भाह गरेको भन्दै करिव ४ दर्जन चालकलाई गोकुल रिसोर्टको लोगो अंकित टि सर्ट प्रदान गरेर सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी पुर्वाञ्चल क्षेत्रीय ट्राफिक प्र...

रामचौक वनमा घिमिरे

बिर्तामोड / रामचौक सामुदायिक वन समूहको अध्यक्षमा मोहन घिमिरे चयन भएका छन् । सामुदायिक बन समूहको साधारण सभाबाट उनी अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा श्याम पोखरेल, र लक्ष्मी भट्टराई चयन भएका छन् । सचिवमा लीलाधर गौतम शान्तु सह सचिव किशोर भट्टराई, कोषाध्यक्षमा अनिता पौडेल चयन भएका छन् । समितिको सदस्यमा खगमाया धिताल, दीलकुमारी लिम्बू, भगिरथ ...

गार्मेन्ट मजदुर संघको छैठौ अधिवेशन सम्पन्न

इटहरी । मे दिवस तथा १२८ औ अन्तराष्ट्रिय श्रमिक दिवशको अवसरमा सुनसरी र मोरङ्ग जिल्लाका नेपाल गार्मेन्ट उद्योग मजदुरे छैठौ सिङ्घका जल्ला अधिवेशन सम्पन्न गरिएका छ । सिङ्घको छैठौ जिल्ला अधिवेशनमा नेपाल ट्रेड युनियन काङ्ग्रेसका नेताहरु ज्योति कोईराला उत्तम तिवारी माधव चौधरी र सुशिल कोईराला लगायतका नेताहरुको उपस्थितिमा भएको अधिवेशनबाट सुनसरी गार्मेन्ट म...

नयाँ बर्षको अवसर पारी क्षेत्रीय कारागारमा सांस्कृतिक कार्यक्रम सम्पन्न

इटहरी । सुनसरीको झुम्का स्थित क्षेत्रीय कारागारमा नयाँ बर्ष २०७४ को अवसर पारी सांस्कृतिक कार्यक्रम सहित शुभाकामना अादनप्रदान कार्यक्रम सम्पन्न गरेककाे छ । क्षेत्रीय कारागारको ब्लक बी का आन्तरिक प्रशासन प्रमुख अर्थात चौकीदार तारा राईको सक्रियतामा आयोजना भएको उक्त कार्यक्रममा कलाकारहरु सुमित खड्का, प्राश्ना शाक्य, अन्जु गौतम, मनिषा पोख्रेल, मीना निरौ...

बुढिखोला नयाँ बृन्दाबनमा सवा करोड दीप प्रज्वलन

इटहरी । मोरङ्गको सुन्दरहरैचा नगरपालिका स्थीत बुढिखोला तटमा रहेको नयाँ बृन्दाबन गौशालामा नयाँ बर्ष २०७४ को पावन अवसर पारेर विभिन्न धार्मिक कार्यक्रमसँगै नेपालीहरुको भविष्य शान्तिको कामना गर्दै सवा करोड दीप प्रज्वलन गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल नयाँ बृन्दाबन गौशालामा नेपालको शान्ति र नेपाली जनताको भविष्यको कामना गर्दै सवा करोड दीप प्रज्वलनमा भ...

इटहरीमा आदिवासी जनजाती युवाको चौथो राष्ट्रिय महाधिवेशन शुभारम्भ

इटहरी । नेपाल आदिवासी जनजाती युवा युवा महासङ्घ परिषदले अधिवेशनको अवसरमा विभिन्न जातजातीको झाकी सहित इटहरी बजार परिक्रमा गरी शनिबार देखि इटहरीको तायरिप्ची भवनमा तीन दिने चौथो राष्ट्रिय महाधिवेशन शुभारम्भ गरेको छ । नेपाल अधिराज्यका विभिन्न जिल्लाका २२ वटा जनजातीहरुका युवाहरुको सहभागितामा शुरु भएको चौथो राष्ट्रिय महाधिवेशनमा चारसय बढि प्रतिनिधि पर्यवे...

इटहरीमा फेशन परेड हुँदै

इटहरी/ नया बर्ष २०७४ को अवसर पारी  इटहरीमा  फेशन परेड हुने भएको छ । परेडमा धरान, इटहरी, दमक, काठमान्डाैं गरी १३ माेडेलहरूकाे सहभागी रहने जनाइएकाे छ । सम्मर ,लेहेंगा, सारी र ब्राइडल लगायतका बिभिन्न सिजनहरू रहने इभेन्ट डाइरेक्टर मनिता तामाङ् एवं निलिमा  थुलुङ्ग पराजुलीले जानकारी दिएकी छिन्। कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरूका साथ राष्ट्रिय...

वडा नम्बर ५ मा एमालेका उपेन्द्र लोकप्रिय

इटहरी । सरकारले ०७४ बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने मिति घोषणा गरेसँगै निर्वाचनसम्बन्धी गतिविधिहरू गाउँ, टोल र वडावडामा तीव्र गतिमा अगाडि बढिरहेको छ । प्रमुख राजनीतिक दल र साना दलहरूले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा उम्मेद्वारहरूको टुङ्गो लगाइसकेका छैनन् । तर, ती स्थानीय निकाय सञ्चालनका लागि योग्य नेताहरूले मेयर, उपमेयर, गाउ...