जेसीज सप्ताह शुरु (फाेटाे फिचर सहित)

तरहरा / नेपालीहरुको बिभिन्न चाडपर्वको अवसर पारेर तरहरा जेसीजले बर्षेनी गर्दै आएको जेसीज सप्ताह कार्यक्रम यसपटक भने सोमबारबाट शुरु भएको छ । सोमबार तरहराको पिपल चौकमा खुल्ला सडक दौड प्रतियोगिताको आयोजना गरी सप्ताहको उद्धघाटन गरिएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रहरी प्रमुख बिद्यानन्द माझीले रिबन काटेर उद्धघाटन गरेका थिए । सो उद्धघाटन का...

बालक हत्या प्रकरण : डीएसपी शिलवाल विरुद्ध जनआक्रोश, न्याय माग्दै सडकमा

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको ‘हत्या’ प्रकरणले सडक संघर्षको रुप लिएको छ ।प्रहरीले हत्याका अभियुक्तलाई अनुसन्धानको दायरामा नल्याएको आरोप लगाउँदै मृतकका आफन्त र सर्वसाधारणले हत्या प्रकरणलाई सडक संघर्षको रुप दिएका हुन् । गत असोज १४ गते विजया दशमीको टीका दिन बिर्तामोड–५ स्थित सुधीर पोखरेलको घरमा मनिष थापाको...

टीकाको दिन जुत्ता लिन जाँदा ………..

बिर्तामोड । हर्ष र उमङ्गका साथ मनाइने विजया दशमी धेरैका लागि सुखद् बन्यो । धेरैले आ– आफ्ना मान्यजनबाट आर्शीवाद थाप्दै टीका लगाए । तर,झापाको अर्जुनधारा नगरपालिका – ११ तीनपैनी निवासी शिवाकोटी परिवारको भने यस वर्षको दशैं शोकमय बन्यो । टीका लगाउन जान अघि जुत्ता लिन हिडेको छोरा लक्ष्मण घर नर्फकिएपछि वद्री शिवाकोटीको यो वर्षको दशैं दशैं नभई एकाएक दसामा प...

कतारमा झापालीको मृत्यु

झापा । वैदेसिक रोजगारीका लागि कतार पुगेका एक झापालीको सवारी दुर्घटनमा परेर मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ३ निवासी मिलन भुजेल रहेका छन् । उनको गत अक्टोवर २ तारिकका दिन सवारी दुर्घटनामा परेर मृत्यु भएको भुजेलका आफन्त कमल थापा मगरले जानकारी दिनुभयो । मृतक मगरको शव नेपाल ल्याउन सहयोग पु¥याइदिन परिवारले आग्रह गरेको छ । उनी केही समय अ...

 झापामा सवारी दुर्घटना, एकको मृत्यु

झापा/ पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–४ निवासी ३० वर्षीय नवीन मियाँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मे१त ५१०९ नंको ट्र्याक्टरलाई सडक पार गर्ने क्रममा पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ७८६४ नंको ...

चाँदीको मूर्तिसहित भारतीय पक्राउ

विराटनगर /चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सेतो कपडामा बेरेर शरीरका विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीका आधारमा इप्रका रानी...

अक्षयकोष सहयोगार्थ मोरङको टाँडीमा साङ्गितिक कार्यक्रम हुँने

उर्लाबारी । मोरङको मिक्लाजुङ –४ स्थित टाँडीमा टाँडी युवा क्लबको अक्षयकोष सहयोगार्थ बृहत साङ्गितिक कार्यक्रम हुने भएको छ ।टाँडी युवा क्लबको आयोजनामा दिपावलीको अबसरमा आगामी कात्तिक ५ गते साङ्गितिक कार्यक्रम हुन लागेको हो । स्थानिय सरस्वती माबिको प्राङ्गणमा हुने उक्त कार्यक्रममा चर्चित गायक श्रीकृष्ण लुइँटेल “बोकेदारि”, पूर्वेली गायक समीर बिक, लोकगाय...

एक वर्षमा एघार हजार पर्यटकद्वारा कोशी टप्पुको अवलोकन

इनरुवा । पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७३÷०७४ मा सो संख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । आरक्षमा एक वर्षको अवधि...

झापामा बालकको हत्या ! छानविनमा प्रहरीको आनाकानी

झापा । झापाको अर्जुनधारा – ११ तीनपैनी निवासी ११ वर्षीय वालकको हत्या भएको छ । गत असोज १४ गते वद्री शिवाकोटीका छोरा लक्ष्मण शिवाकोटीको हत्या भएको हो । टीकाको दिन लक्ष्मण र मनिष थापा बिर्तामोड –५ स्थित सुधीर पोख्रेलको घरमा मनिषको जुत्ता लिन आएको मृतकका काका विष्णुप्रसाद शिवाकोटीले बताउनुभयो । उहाँले भन्नुभयो –‘मनिषको वुवा विदेशमा बस्नुहुन्छ , उहाँले द...

नेपाली लुट्दै भारतीय अस्पताल : न रह्यो सास न रह्यो सम्पत्ती

झापा । स्वास्थ्योपचारका लागि भारतका विभिन्न अस्पताल पुगेका नेपाली लुटिनेक्रम बढेर गएको छ । उनीहरुलाई स्वास्थ्योपचारका नाममा अस्पताल प्रशासन र डाक्टर स्वयमले लुट्ने गरेको विरामीका आफन्तले बताएका छन् । विरामीका आफन्तले झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै भारतीय अस्पतालमा उपचार गराउन पुगेका नेपालीलाई उपचार गर्ने वहानामा लुट्ने गरेको दमक नगरपालिका–१...