चाँदीको मूर्तिसहित भारतीय पक्राउ

विराटनगर /चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सेतो कपडामा बेरेर शरीरका विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीका आधारमा इप्रका रानी...

अक्षयकोष सहयोगार्थ मोरङको टाँडीमा साङ्गितिक कार्यक्रम हुँने

उर्लाबारी । मोरङको मिक्लाजुङ –४ स्थित टाँडीमा टाँडी युवा क्लबको अक्षयकोष सहयोगार्थ बृहत साङ्गितिक कार्यक्रम हुने भएको छ ।टाँडी युवा क्लबको आयोजनामा दिपावलीको अबसरमा आगामी कात्तिक ५ गते साङ्गितिक कार्यक्रम हुन लागेको हो । स्थानिय सरस्वती माबिको प्राङ्गणमा हुने उक्त कार्यक्रममा चर्चित गायक श्रीकृष्ण लुइँटेल “बोकेदारि”, पूर्वेली गायक समीर बिक, लोकगाय...

एक वर्षमा एघार हजार पर्यटकद्वारा कोशी टप्पुको अवलोकन

इनरुवा । पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७३÷०७४ मा सो संख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । आरक्षमा एक वर्षको अवधि...

झापामा बालकको हत्या ! छानविनमा प्रहरीको आनाकानी

झापा । झापाको अर्जुनधारा – ११ तीनपैनी निवासी ११ वर्षीय वालकको हत्या भएको छ । गत असोज १४ गते वद्री शिवाकोटीका छोरा लक्ष्मण शिवाकोटीको हत्या भएको हो । टीकाको दिन लक्ष्मण र मनिष थापा बिर्तामोड –५ स्थित सुधीर पोख्रेलको घरमा मनिषको जुत्ता लिन आएको मृतकका काका विष्णुप्रसाद शिवाकोटीले बताउनुभयो । उहाँले भन्नुभयो –‘मनिषको वुवा विदेशमा बस्नुहुन्छ , उहाँले द...

नेपाली लुट्दै भारतीय अस्पताल : न रह्यो सास न रह्यो सम्पत्ती

झापा । स्वास्थ्योपचारका लागि भारतका विभिन्न अस्पताल पुगेका नेपाली लुटिनेक्रम बढेर गएको छ । उनीहरुलाई स्वास्थ्योपचारका नाममा अस्पताल प्रशासन र डाक्टर स्वयमले लुट्ने गरेको विरामीका आफन्तले बताएका छन् । विरामीका आफन्तले झापामा पत्रकार सम्मेलनको आयोजना गर्दै भारतीय अस्पतालमा उपचार गराउन पुगेका नेपालीलाई उपचार गर्ने वहानामा लुट्ने गरेको दमक नगरपालिका–१...

पाँचथरवाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरीने

पाँचथर / सरकारले पाँचथरवाट वितरण राष्ट्रिय परिचयपत्र गर्ने भएको छ । परिचयपत्र पहिलो चरणमा पाँचथर जिल्ला र सिंहदरवार भित्रका कर्मचारीहरुवाट वितरण गर्ने भएको हो । परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट वितरण गर्ने तयारी गरेको छ । नागरिकतालाई प्रतिस्थापन गर्न ८ वर्षअघि शुरू भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिएको प्रकृया लामो समयपछि कार्यान्वयनको ...

प्रदेश र केन्द्रका लागी क्षेत्र नम्बर ३ मोरङमा को–को उम्मेदवार ?

बेलबारी । देशमा बाम एकता र लोकतान्त्रिक गठबन्धन सँगै आसन्न प्रदेशसभा र प्रतिनिधि सभाको निर्बाचन कसरी होला भन्ने अन्यौलता कायमै रहेका बेला प्रदेशसभाका लागी बिभिन्न पार्टीबाट उम्मेदवारका आकांक्षीहरु बढन थालेका छन । मोरङको क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्ने आकाँक्षीहरुले बिभिन्न माध्यायमबाट भोट माग्न थालिसकेका छन भने एमाले र माओब...

भारतीय पिकअपको ठक्करबाट झापामा एककाे मृत्यु

झापा । मर्निङ वाकमा निस्किएका एक व्यक्तिको आज विहान भारतीय नम्वर प्ललट भएको (एस के ०१ जे १७७० ) पिकअप भेनले ठक्कर दिदा मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका– ५ निवासी ४५ वर्षीय खेम चम्लागाई रहेका छन् । उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको पिकअपले ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचारको...