होटलमा आगलागी : तीनलाख भन्दा बढीको क्षति

धरान ,२५ माघ : धरान १३ स्थित रहेको हतुवाली सेकुवा कर्नरमा मंगलबार विहान आगलागी हुदा तीनलाख भन्दा बढीको क्षति भएको छ । विहान २ बजेको समयमा विजुली सर्ट हुदा शिव पराजुलीको घरमा विगत एक बर्षदेखि होटल सञ्चालन गर्दै आएका रमेश थापाको सो सेकुवा कर्नरमा अगलागी हुदा होटल सञ्चालनका लागि राखिएको २ वटा फ्रिज, दुई वटा ¥याक, किरान पसलमा रहेका सम्पूर्ण समाग्री, ...

यौन इच्छा पुरा नगर्ने प्रमीको लिंग काटेर कुकुरलाई

माेरङ ।  मोरङको बेलबारीमा एक साताअघि भएको एउटा घटनाले यौनमा सन्तुष्टि नहुँदा महिलाहरुले के सम्म गर्दैनन भन्ने कुराको पुष्टि गरेको छ । आफनो यौनइच्छा पुरा नगरेको र आफुले भनेको बेलामा आफुसँग सम्पर्क नगरेको भन्दै एक अधबैशे महिलाले उनका पुर्बप्रेमीको लिंग काटेर हत्या मात्र गरिनन,उनको लिंग छिनलेर कुकुरलाई खुवाएकी छिन । लाहुरेकी श्रीमती समेत रहेकी ४५ बर्...

करेन्ट लागेर दुईको मृत्यु

उर्लाबारी (मोरङ), २३ माघ । बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ ।  रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ वर्षीय रामनारायण मण्डल र सुनसरीकै चिमडी–८ का २२ वर्षीय राजेश सरदारको मृत्यु भएको हो । विराटनगर–४ का सिन्टु कोइ...

‘इतिहासमा इटहरी’ वृत्तचित्र प्रदर्शन

इटहरी । नेप्ली मिडिया प्रालिले वृत्तचित्र इतिहासमा इटहरी प्रदर्शन गरेको छ । दोस्रो पटक इटहरीमा वृत्तचित्र प्रदर्शन गरेको हो । प्रदर्शनमा ९२ वर्षिया वृद्धा विमला निरौलादेखि सुनसरी क्षेत्र नं. २ का सभासद् रेवतीरमण भण्डारीसमेतको उपस्थिती थियो । इटहरीको विकास क्रम र वर्तमान अवस्थाबारे चित्रण रहेको वृत्तचित्र इटहरीका पत्रकारहरुको समुहले निर्माण गरेको ...

उद्योगपती गोयलको लगानीमा रमाईलो बजारमा खानेपानीको सार्वजनीक धारा

मोरङ,२२ माघ / उद्योगपती एवम समाजसेवि दिनबन्धु गोयलको लगानीमा मोरङको रमाईलो बजारमा खानेपानीको व्यवस्था (सार्वजनीक) धाराको प्रबन्ध मिलाउनु भएको छ । एक महिना अघि उज्याले बालसमुहको सम्मान कार्यक्रममा समाजसेवि गोयलले रमाईलो बासीकालागी स्वच्छ खानेपानीको प्रबन्ध मिलाउने बचन दिए बमोजिम स्थानीय बालबालीकाको सहयोगमा खानेपानीको (सार्वजनीक) धाराको प्रबन्ध मिल...

धरानमा SW फेसन प्यारेड हुँदै

धरान / फेसनको राजधानी भनेर चिनिने धरानमा चार  बर्षको अन्तरालमा भब्य फेसन शो आयोजना हुने भएको छ  ।गत वर्ष SW फेसन प्यारेड २०७२ आयोजना गरेको भिंटेज इभेन्ट्सको आयोजनामा SW फेसन प्यारेड -२ आगामी  फाल्गुन २७  गते धरान १५ स्थित  इजी राइडर्स होटलको प्रागनमा आयोजना हुनेभएकोछ। गएको बर्ष स्थानीय मोडलहरु र स्थानीय बुटिकको सहभागितामा SW फेसन प्यारेड २०७२को ...

धरानमा फागुन ५ गतेदेखी १९ अाै बुढाशुब्बा गाेल्डकप हुने

धरान २१ माघ । मोफसलकै सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय स्तरको गोल्डकप बुढासु्ब्बा गोल्डपको १९ औं संस्कर आगामी फागुन ५ गतेदेखि सुनसरीकाे धरानमा हुने भएको  छ ।आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरमा फागुन ५देखि १४ गतेसम्म सञ्चालन हुने बताएकाे हाे । प्रतियोगितामा सम्भावित १२ टिमल...

सबै दलको सहमति बिना निर्वाचन असम्भव

धरान २१ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद मिन बहादुर बिश्वकर्माले सबै दलको सहमति बिना स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनै नसक्ने बताउनुभएको छ ।  प्रेस युनियन सुनसरीले धरानमा गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा सांसद विकले संविधान संसोधनको प्रस्ताव सरकारले ल्याएको प्रस्ताव भएकोले प्रस्तावलाई दर्ता गराएर छलफल अगाडि बढाउने ...

ट्र्याक्टरबाट लडेर विद्यार्थीको मृत्यु

लहान, २० माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित सडकमा आज दिउँसो ट्र्याक्टरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी धनगढी गाविस– १ का १३ वर्षीय सुरज मण्डल रहेको प्रहरीले जनाएको छ । लहानस्थित ज्ञानज्योति पाठशालामा अध्ययनरत सुरज साथीसँगै सरस्वती पूजाको मूर्ति सेलाउन बलान खोलातर्फ जाने क्रममा स १ त २६८७ नम्बरको ट्र्य...

बीच बजारमा कैची प्रयोग गरी सर्वसाधारलाई घाइते युवक प्रक्राउ

  धरान, २० माघ / धरानको बीच बजारमा धारिलो हतियार कैची प्रयोग गरी सर्वसाधारलाई घाइते बनाउने एक युवालाई प्रहरीले प्रक्राउ गरेको छ । धरानको व्यस्त बजार सिंहदेवी चौक, छाताचौकमा बाटोमा हिडिरहेका सर्वसाधारणलाई जथाभावि कैची प्रहार गरी घाइते बनाउदै हिड्ने अन्दाजी २२÷२४ बर्षका नाम नखुलेको युवालाई धरान प्रहरीले प्रक्राउ गरी अनुसन्धान थालेकोे छ । ...