सदायको शव फेला : हत्याको आशंका

लहान / सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ । स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ । सदायको शव मृतकका सालो राजकपुर सदायले सनाखत गरेपछि शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मा...

सिरहामा यसरी मनाईयो प्रजातन्त्र दिवस (तस्विरहरू सहित)

सिरहा / सिरहामा प्रजातन्त्र दिवस मनाईएको छ । मिर्चैया र गोलबजार नगरपालिका सहित जिल्लाको बिभिन्न स्थानमा बिबिध कार्यक्रम गरि आज (सोमबार) प्रजातन्त्र दिबस मनाईएको छ । ६८ औं प्रजातन्त्र दिवसको अबसरमा मिर्चैया नगरपालिकाको आयोजनामा नगरमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादब, प्रत्येक बडाका बडा अध्यक्ष, ईलाका प...

पेस्तोलसहित युवक पक्राउ

पर्सा, ६ फागुन / वीरगञ्जको तेजार्थ टोलबाट प्रहरीले आज एक थान स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा शंका लागी जाँच गर्दा वीरगञ्ज महानगरपालिका– २३ का २८ वर्षीय अजितप्रसाद कुशवाहाको गोजीबाट हतियार बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । गस्तीमा रहेको प्रहरी देखेपछि भाग्न थालेका कुशवाहालाई नियन्त्रणमा लिई जाँच ग...

पोखरीमा डुबेर मृत्यु

राजविराज / सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्यअन्तर्गत मधुवनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुख्याका चार वर्षीय छोरा ललकु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ललकु मामा घर आएको र घरमा कोही नभएको बेला खेल्दाखेल्दै घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको ...

लागुऔषधसहित तीन जना पक्राउ

राजविराज / ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उनीहरुका साथबाट स्पासमा...

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

बर्दिवास, ६ फागुन / मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् । गत शुक्रबार धनुषाको हनुमाननगरबाट मिथिलाबिहारी (श्रीराम) र किशोरीजी (जानकी, सीता) को डोला (डोली) अघि लगाएर १५ दिने परिक्रमाका यात्री आज तेश्रो दिनको विश्रामका लागि महोत्तरी जिल्लाको मटिहानी आइपुग्ने क्रम एकाबिहानै शुरु भएको हो । यस...

लागुऔषधसहित तीन जना पक्राउ

राजविराज, ६ फागुन / ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उनीहरुका साथबा...

२ वर्षिया बालिका समेत बलात्कारको शिकार

सप्तरी / सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी २ वर्षिया एक बालिकालाई १२ वर्षिय नाबालकले बलात्कार गरेको घटना सार्वजनिक भएकाे छ । प्रहरीका अनुसार ती बालिकाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने बालकलाई प्रहरीले हिरासतमा राखेको छ । यसैगरि सप्तरी प्रहरीले लागुऔषधसहित पक्राउ परेका तीन जनालाई पनि सार्वजनिक ग...

सप्तरीमा ११ वर्षिया बालिकाकाे बलात्कारपछि हत्या

सप्तरी / सप्तरीमा एक युवकले ११ वर्षिया बालिकाको बलात्कार पश्चात हत्या गरेका छन् । सप्तरी प्रहरीले हत्या भएको ९ दिनपछि मात्र सो घटना सार्वजनिक गरेको हो ।   जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरि उक्त घटनाको जानकारी दिदैं हत्याका आरोपी समेतलाई सार्वजनिक गरेको छ । सप्तरीको खडक नगरपालिका वडा नं. ९ लालपट्टी निवासी राजकुमार मण्डलकी ...

हुलाकी सडक निर्माण तीव्र

लहान, ४ फागुन / हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ । पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ । सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम भइरहेको जनाएको छ । दुई लेनको उक्त सडक...
×