मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।सिमावर्ती विष्णु गाउँपालिका–४ विश्वनाथपुरमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा सुनिल महतोकीे ४० वर्षीया श्रीमती बबितादेवी महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बीआर ३० एच ९४३२ को मोटरसाइकलबाट भारतको मेजरगञ्जबाट आफ्नो घर आउँदै गरेको अवस्थामा अनियन्त्रित भई मोटरस...

सप्तरीबाट शुरु भयो ‘रेशम चौधरी बचाऔं’ आन्दोलन

राजविराज / अदालतबाट जन्म कैदको सजाय तोकिएका रेशमलाल चौधरीसहित ११ जनाको रिहाईको माँग गर्दै रेशम चौधरी बचाऔं अभियान संघर्ष समितिले तीन दिने थारु राष्ट्रिय प्रशिक्षण भेलामार्फत सात बुँदे घोषणा पत्र र पाँच बुँदे आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा सम्पन्न भेलाले सात बुँदे घोषणा पत्र जारि गर्नुका साथै राज था...

हँसियाले छाती र कलेजो छेडदै पेटसम्म पुगेको बालकको यसरी भयो सफल शल्यक्रिया

राजविराज / आवश्यक दक्ष जनशक्ति र उपकरण थपिँदै गएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकले एकपछि अर्को गम्भिर प्रकृतीका बिरामीको उपचारमा सफलता पाउँदै आएका छन् । एक बालकको ठूलो आन्द्रामा देखिएको डियु.फर (आन्द्रामा घाँउ र ट्युमर) को सफल शल्यक्रिया गरेको सात दिन नबित्दै अर्को जटिल प्रकृतीको शल्यक्रियामा समेत सफलता पाएको हो । ...

परिवारिक रिसइबीका कारण दुधे बालकको घाँटी रेटी हत्या !

धनुषाको ढल्केवरमा एक अढाई वर्षीया दुधे बालकको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको छ। बैदेशिक रोजगारीमा रहेका सम्भु साहको साढे दुइ वर्षीय छोरा आर्यन साह सोमबार दिउसोदेखि हराइरहेका थिए । सोमबार देखि हराइरहेका बालकलाई परिवारका सदस्य र स्थानीय मिलेर खोज्दै जाने क्रममा बालकका हजुर आमाले घाँटी रेटी हत्या गरेको अवस्थामा बालकको शव फेला परेका हु...

५ वर्षदेखि बन्दै प्रशासनको भवन

सिरहा / जिल्लाको शान्ति सुरक्षा र सुशासन कायम गर्ने निकाय हो, जिल्ला प्रशासन कार्यालय । तर सिरहाका जिल्ला प्रशासन कार्यालय भवन ५ वर्षदेखि निर्माण सुरु भएपनि सम्पन्न हुन सकेको छैन् । कोष तथा लेखा नियन्त्रण कार्यालय परिसरमा निर्माणधीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयको भवन निर्माण अन्तिम चरणमा छ । तर काम रोकिएको छ । भवन तथा सहरी विकास विभाग ...

लागुऔषधसहित दुई युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो । पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपाम ५३ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यस्तै अस्थ...

विद्युत चोरीमा संलग्न एक दर्जन पक्राउ

राजविराज / राजविराज ।विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत सप्तरीको विभिन्न स्थानबाट नेपाल विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत चोरीमा संलग्न भएको आरोपमा १२ जनालाई नियन्त्रणमा लिएको छ । प्राधिकरणको राजविराज वितरण केन्द्र र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहिवार हुकिङ्ग गरी विद्युत चोरी गरिहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको...

घरमा दुलही भित्र्याएर प्रेमिकासँग दुलहा फरार , वडाध्यक्षको अगुवाइमा कुटिए गाउँले (भिडियाे सहित)

सप्तरी / विहे गरी घरमा दुलही भित्र्याएको दुई दिन पनि बित्न नपाउँदै कथित उच्च जातको छोरीलाई भगाएको निहुँमा सप्तरीको कृष्णसवरण गाउँपालिका–५ का खङ्ग बस्तीका वासिन्दाहरु सामुहिक रुपमा कुटिएका छन् । स्थानीय वडा अध्यक्ष श्रीप्रसाद यादवको नेतृत्वमा छपकी टोलका खङ्ग जातिका व्यक्तिहरु कुटिएका हुन् । राजु खंग (खत्वे)ले सोही ठाउँकी साक्षी सिंहलाई भगाएको निहुँम...

सप्तरीको छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

सप्तरीको छुट्टाछुट्टै घटनामा आज एक बालिकासहित दुईको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा आज सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ वनरझुलाका रन्जितकुमार रायको नौ महीने छोरी प्रियाकुमारी राय रहेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । स्थानीय दिनेशकुमार राय (ठूलो बुबा)को घर आँग...

पुल नहुँदा एकडाराका स्थानीयलाई सास्ती

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित एकडाराका स्थानीयलाई आफ्नो गाउँबाट अर्को ठाउँमा जान नहरको पानीबाटै यात्रा गर्नुपर्ने बाध्यता छ । स्थानीय किसानले सिचाईका लागि वर्षौँ पहिला खोलाबाट एकडारा हुँदै मनरा सिस्वा नगरपालिका र महोत्तरी गाउँपालिकासम्म नहर बनाएका थिए । तर नहरमा पुल नहुँदा तीन फिट गहिरो नहरबाटै स्थानीय आवतजावत गरिरहेका छन् । ...