कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू

पर्सा / भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आज शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विहीबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन बालजी अरुण कुमारले कोलकाताबाट नेपालका लागि कन्टेनरमार्फत हुने...

सडक दुर्घटनामा वृद्धि

लहान / पूर्वपश्चिम राजमार्ग र सिरहाका अन्य सहायक सडकमा ट्राफिक सङ्केत र जेब्राक्रसिङ नहुदाँ सडक दुर्घटनामा वृद्धि भएको छ । सडकको दुवै छेउमा र बीचमा मार्किङ गरी रङपेन्टिङ र चौक चौकमा जेब्रा क्रसिङ्ग चिन्ह् नदिदाँ सवारी दुर्घटना बढ्दै गएको हो । सडकको मर्मत गरिएपनि पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वको कोशी ब्यारेजदेखि पश्चिमको कमलासम्म मार्किङ गरी ...

उदयपुरमा ठूलो परिणाममा लागुऔषध सहित दुई पक्राउ

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ६ देउरी स्कुल नजिकबाट प्रहरीले दुई जना लागुऔधष कारोवारी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित सोही स्थान बस्ने वर्ष ३६ को गणेश गुप्ता र वर्ष २६ को ओम प्रकाश राईलाई पक्राउ गरेको थियो । उनीहरुले लागुऔषध विक्री वितरण गरेर हिँडेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी का...

स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने

सप्तरी / नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको र नेपाली सेनाको आयोजनामा बुधबारदेखि राजविराजमा साताव्यापी बृहत् स्वास्थ्य शिविर आरम्भ भएको छ । गजेनद्रनारायण सिंह सगरमाथा अस्पतालमा एक समारोहकाबीच उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो शिविरको उद्घाटन गर्नुभयो । उपप्रधानमन्त्री यादवले धरान र काठमाडौँ झैँ सप्तरीलाई पनि स्वास्...

रेडियो बन्द गर्न नजान्ने सुनिता भइन् रेडियो स्टेसनकाे मालिक

महोत्तरी / घरमा रहेको सानो रेडियो बन्द गर्न नसिकेकी महोत्तरीकी सुनिता अहिले रेडियो सञ्चालिका भएकी छिन् । गौशाला नगरपालिका– ११ का ३८ वर्षीया सुनिताकुमारी अहिले गौशालास्थित रेडियो रुपान्तरणकी सञ्चालिका बनेकी छिन । विसं २०५६ मा विवाहबन्धनमा बाँधिएकी सुनितालाई त्यसवेलासम्म रेडियो बन्द गर्न पनि नजान्दा आफू हीनतावोध महसुस भएको बताईन् । जनकपुर टुडेका ...

विमानस्थल निर्माणका लागि बस्ती व्यवस्थापन गर्न तीन ठाउँ चयन

वीरगञ्ज / बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सार्ने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरेको छ । विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीको रुपमा रहेकाले यसलाई अन्यत्र सार्नका लागि बारा जिल्ला...

मिर्चैयामा स्कुल बस र टेम्पो ठोक्किदाँ दाईको मृत्यु, भाई घाइते

सिरहा / सिरहाको मिर्चैयामा स्कुल बस र टेम्पु एकआपसमा ठोक्किदाँ दाईको मृत्यु भएको छ भने भाई घाईते भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत मिर्चैया नगरपालिका ५ स्थित आज विहान टाईम्स स्कुल मिर्चैयाको बस र टेम्पु एक आपसमा ठोक्किदाँ मिर्चैया नगरपालिका २ बस्ने २७ बर्षीय विरेन्द्र साहको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गएको ना.४ ख ४९०४ नम्बर...

मिर्चैयामा स्कुल बस र टेम्पो ठोक्किदाँ दाईको मृत्यु, भाई घाइते

सिरहा / सिरहाको मिर्चैयामा स्कुल बस र टेम्पु एकआपसमा ठोक्किदाँ दाईको मृत्यु भएको छ भने भाई घाईते भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत मिर्चैया नगरपालिका ५ स्थित आज विहान टाईम्स स्कुल मिर्चैयाको बस र टेम्पु एक आपसमा ठोक्किदाँ मिर्चैया नगरपालिका २ बस्ने २७ बर्षीय विरेन्द्र साहको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गएको ना.४ ख ४९०४ नम्बर...

अवैध सामान बरामद

सिरहा/ सस्शत्र प्रहरी बल बेश क्याम्प कुशहाले सप्तरीको सुरुङ्गा नगरपालिका– ८ बाट भन्सार छली नेपाल भित्र्याइरहेको ३१ हजार मूल्य बराबरका भाँडाकुँडा बरामद गरेको छ ।विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल बेशक्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक शिवशङ्कर खवासको नेतृत्वको खटिएको टोलीले दुई साइकलमा नेपाल भित्र्याइरहेका भाँडाकुँडा बरामद गरेको सशस्त्र प्रहर...

एकै दिन दुई युवक र एक वृद्धाको शव फेला

सप्तरी/  सप्तरीमा  आज एकै दिन दुई युवक र एक वृद्धाको शव फेला परेको छ ।बोदे बर्साइन नगरपालिका–८ काचनका ३६ वर्षीय महेश्वर दासको शव फेला परेको प्रहरीले जनाएको छ । आफ्नै घरमा डोरीको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा शव फेला परेपछि प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । यसैगरी कञ्चनरुप नगरपालिका–५ बस्न...