एभिन्यूजको कार्यालय तोडफोड

वीरगञ्जमा रहकोे एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ नेशनल टे«डिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ÷सात जनाको सङ्ख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् । मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । तोडफोड ग...

बसको ठक्करबाट वृद्धको मृत्यु

लहान / सिरहा धनगढीमाई नगरपालिका– २ सोनापुरमा बसको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्युु भएको छ । ना ३ ख ६९७८ नं को बसले ठक्कर दिँदा सिरहा बरियारपट्टि गाउँपालिका– ४ सोहपुरका ८० वर्षीय देवीलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेकोे पनि प्रहरीले जनाएको छ । लागुऔषधसहित ६ पक्राउ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित...

महोत्तरीमा ट्रक र टिपर ठाेक्किँदा २ जनाको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर ५ माईस्थान चौकमा गएराति १ बजे ट्रक र टिपर एक आपसमा ठोक्किँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । रोकिराखेको अवस्थामा रहेको ना ६ ख ३०२० नम्बरको ट्रकमा पश्चिमबाट पूर्व दिशातर्फ गईरहेको बा ५ ख ४२२२ नम्वरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर दुबै गाडिका सह...

भारततर्फ लैजाँदै गरिएका गाई नियन्त्रणमा

सप्तरी / अवैध रुपमा भारततर्फ लैजाँदै गरेका ४१ गाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका–१ स्थित सप्तरी र सिरहाको सिमाना रहेको बलान खोलाबाट गाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेका गाई बेवारिसे अवस्थामा नियन्त्रणमा लिइएपनि तस्कर फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्र...

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।सिमावर्ती विष्णु गाउँपालिका–४ विश्वनाथपुरमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा सुनिल महतोकीे ४० वर्षीया श्रीमती बबितादेवी महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बीआर ३० एच ९४३२ को मोटरसाइकलबाट भारतको मेजरगञ्जबाट आफ्नो घर आउँदै गरेको अवस्थामा अनियन्त्रित भई मोटरस...

सप्तरीबाट शुरु भयो ‘रेशम चौधरी बचाऔं’ आन्दोलन

राजविराज / अदालतबाट जन्म कैदको सजाय तोकिएका रेशमलाल चौधरीसहित ११ जनाको रिहाईको माँग गर्दै रेशम चौधरी बचाऔं अभियान संघर्ष समितिले तीन दिने थारु राष्ट्रिय प्रशिक्षण भेलामार्फत सात बुँदे घोषणा पत्र र पाँच बुँदे आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा सम्पन्न भेलाले सात बुँदे घोषणा पत्र जारि गर्नुका साथै राज था...

हँसियाले छाती र कलेजो छेडदै पेटसम्म पुगेको बालकको यसरी भयो सफल शल्यक्रिया

राजविराज / आवश्यक दक्ष जनशक्ति र उपकरण थपिँदै गएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकले एकपछि अर्को गम्भिर प्रकृतीका बिरामीको उपचारमा सफलता पाउँदै आएका छन् । एक बालकको ठूलो आन्द्रामा देखिएको डियु.फर (आन्द्रामा घाँउ र ट्युमर) को सफल शल्यक्रिया गरेको सात दिन नबित्दै अर्को जटिल प्रकृतीको शल्यक्रियामा समेत सफलता पाएको हो । ...

परिवारिक रिसइबीका कारण दुधे बालकको घाँटी रेटी हत्या !

धनुषाको ढल्केवरमा एक अढाई वर्षीया दुधे बालकको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको छ। बैदेशिक रोजगारीमा रहेका सम्भु साहको साढे दुइ वर्षीय छोरा आर्यन साह सोमबार दिउसोदेखि हराइरहेका थिए । सोमबार देखि हराइरहेका बालकलाई परिवारका सदस्य र स्थानीय मिलेर खोज्दै जाने क्रममा बालकका हजुर आमाले घाँटी रेटी हत्या गरेको अवस्थामा बालकको शव फेला परेका हु...

५ वर्षदेखि बन्दै प्रशासनको भवन

सिरहा / जिल्लाको शान्ति सुरक्षा र सुशासन कायम गर्ने निकाय हो, जिल्ला प्रशासन कार्यालय । तर सिरहाका जिल्ला प्रशासन कार्यालय भवन ५ वर्षदेखि निर्माण सुरु भएपनि सम्पन्न हुन सकेको छैन् । कोष तथा लेखा नियन्त्रण कार्यालय परिसरमा निर्माणधीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयको भवन निर्माण अन्तिम चरणमा छ । तर काम रोकिएको छ । भवन तथा सहरी विकास विभाग ...

लागुऔषधसहित दुई युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो । पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपाम ५३ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यस्तै अस्थ...