तोडफोड र ढुङ्गामुढा र झडप नियन्त्रणपछि नरैनापुर शान्त

प्रहरीले प्रतिबन्धित लागुऔषध चरेस ओसारपासारको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेपछि शुक्रबार रातिसम्म बाँकेको राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बन्यो । पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै प्रहरी चौकी घेराउ गरेका थिए ।नेपालगञ्जबाट नरैनापुर पुगेर लागुऔषधविरुद्ध परिचालित प्रहरीको विशेष टोलीले भारतीय नागरिक देवीविन विश्वकर्मालाई ...

अध्यक्ष गोइतको घरमा बम वष्फिोट

अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ । सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिनुभयो । बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथै उहाँका काका श्याम गोइत घाइते ह...

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

उदयपुर / सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै उदयपुरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए । नेपाल पत्रकार महासंघ उदयपुरको अगुवाइमा शुक्रबार बिहान करिब १ घण्टा जिप्रकामा आ−आफ्ना सञ्चारका सामाग्रीहरु प्रदर्शन गर्दै विरोध गरेका हुन् । विद्येयकले तोकेका नीति नियमले स्वतन्त्र प्रेसलाई प्रवद्र्धधन ग...

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुर / उदयपुरमा एक गर्भवति महिलाको पेट भित्रको बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकालिएको छ । त्रियुगा नगरपालिका १० करमगाछीको २० वर्षिय आशा राईकी गर्भमा रहेको बच्चा चल्न छोडेपछि गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले वैशाख २९ गते अप्रेशन गरेर निकालेका छन् । स्त्री रोग विशेषज्ञ डा. अजिजको टोलीले गर्भवति महिलाको पेटमा चल्न छोडेको ३ किलो ५ सय ग्...

फोहोर व्यवस्थापन नहुँदा बसपार्कको अवस्था दयनीय

जनकपुरधाम / जनकपुर प्रदेश नम्बर २ को मुख्य शहर हो । पछिल्लो समय जनघनत्व बढेसंगै जनकपुरधामको एक मात्र बस पार्कमा फोहोर व्यवस्थापन नहुँदा शहरले सुन्दरता गुमाउदै गएको छ भने सरसफाईको लोभलाग्दो योजना बनाएको स्थानिय जनप्रतिनिधिले बाचा अनुरुप काम नगरेपछि स्थानिय समेत आक्रोशित बनेका छन् । केन्द्रीय गुठी संस्थानसँग सम्झौता गरि ४ बिगाह जग्गामा निर्माण गर...

पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी बाँकी

वीरगञ्ज '/ नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ) किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ । बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्...

बिचौलियाबाट जनताले दुःख पाए

गाउँका मानिस प्रहरी कहाँ नजाने मानसिकताको फाइदा बिचौलियाले लिने गरेको देखिएको छ । प्रदेश नं २ मा बिचौलिया प्रहरी कार्यालय धाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित ब्यारेक भवन उद्घाटन कार्यक्रममा सो जानकारी दिइएको हो । बिचौलियाका कारण दुःख परेको मानिसले न्याय पाउनमा जटिलताको समस्या व्यहोर्नु परिर...

आठ ठेकेदारमाथि कारवाही

लहान / सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि कारवाही गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभय...

एउटै वडामा आठ कुष्ठरोगी

गौशाला / महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाको एउटै वडामा आठ कुष्ठरोगी फेला परेका छन् । गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले वडा नं ५ मा आठ कुष्ठरोगी फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार सो वडामा रहेको एउटा दलित बस्तीमा आठ कुष्ठरोगी फेला परेका छन् । तीस हजारभन्दा बढी जनसङ्ख्या रहेको सो गाउँपालिकामा कुष्ठरोगी पत्ता लगाउने अभिया...

सिमेन्ट उद्योगको जग्गा अतिक्रमणकारीबाट मुक्त

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमण भएपछि प्रहरीले हस्तक्षेप गरी अतिक्रमणकारीबाट जग्गा मुक्त गराएको छ । उदयपुर सिमेन्ट उद्योग आसपासको उद्योगको स्वामित्वमा रहेको जग्गा र सगरमाथा लोकमार्गअन्तर्गत आसपासका जग्गामा केही अतिक्रमणकारीले रातिको सम...