परिवारका सबै सदस्य अपांग : खान देखी लाउन सम्म छिमेकी कै भर : सम्पतिकाे नाममा एक हल गाेरू

सुनसरी /पूर्वकाे केन्द्र इटहरीबाट करीब ८ किलाेमिटर पार गरेपछि पुगिन्छ भराैल गाविशकाे नडाहा गाउ , पातलै बस्ती रहेकाे उक्त गाउमा एक यस्ताे परिवार छ । त्याे परिवारकाे बारेमा जान्न जाे काेही पनि इच्छुक बनिन्छन तर उनिहरूकाे बारेमा जानिसकेपछि र बुझिसकेपछि जाे काेहीकाे अाखा अासुले भरिन्छ । त्यस्ताे बेदना लुकेकाे छ त्याे परिवार भित्र । सायद ग्रामिण भेग भ...

दुई युवाको हत्यापछि सिङगो गाँऊ शोकमग्न

   लेटाङ, बुधबारे । उत्तरी मोरङको लेटाङ भोगटेनी नगरपालिका ५ तुर्केमा सोमबार राति हुर्रा नाचका क्रममा दुई युवाको निर्मम हत्या पछि यतिबेला सो क्षेत्र शोकमग्न बनेको छ । बिहिबार घटनास्थल पुग्दा आसपासका गाँउका मानिसहरुको अनुहार मलिन थियो कोही पनि घटनाका बारेमा खुलेर बोल्न चहादैन थिए । उनका आफन्त,साथीभाई र छिमेकीहरु घटनाको बारेमा कुरा गर्ने बित्तिकै भावव...

सामा-चकेवा पर्वको तयारी सुरु

विराटनगर, १६ कात्तिक । कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकाको दिन आजदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने सामा—चकेवा पर्वको तयारी सुरु भएको छ । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ । भाइटिकाका दिन नै मूर्ति बनाउनका लागि माटो ल...

मेची अञ्चलमा टिचिङ हस्पिटलको आवश्यकता: सञ्चारमन्त्री कार्की

झापा, १२ कात्तिक । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मेची अञ्चलमा टिचिङ हस्पिटलको आवश्यकता गरेको बताउनुभएको छ । आज साँझ अस्पतालको निरीक्षण गर्दै अस्पतालले भौतिक मापदण्ड पूरा गरेको वीएण्डसी टिचिङ हस्पिटललाई प्रक्रिया पूरा गरी मान्यता प्रदान गर्नुपर्ने बताउनुभयो । अस्पतालको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै म...

लिम्बु समुदायको समाधी स्थलहरु सरकारी हस्तक्षेप सँगै अन्त्यष्टी गर्न समस्या

नेपालको पुर्बी लिम्बुवानमा बसोबास लिम्बु समुदाय समाधी स्थलहरु सरकारी हस्तक्षेप सँगै अन्त्यष्टी गर्न समस्या हुँदै गएको छ । लिम्बु समुदायको धरोहरको रुपमा रहेको समाधी स्थलहरु सरकारी तबरले बिभीन्न बनको रुपमा बिकास गरे सँगै अन्त्यष्टी गर्न समस्या हुँदै गएका हो । सरकारी तबरले हस्तक्षेप गरे सँगै समाधी स्थलकाृ रुपमा रहेको स्थानहरुमा मृत्यृ भएका ब्याक्तीहरु...

दशै खर्च जुटाउन कृषि औजारका सामाग्री ममर्त गर्दै तेह्रथुमका दलितहरु

तेह्रथुम, २० असोज / भित्रिन्दै गरेको हिन्दु नेपालीहरुको महान पर्ब दशैको खर्च जुटाउन कृषि औजार सामाग्रीहरु ममर्त गर्दै तेह्रथुमका दलितहर घर घरमा हिड्न थालेका छन । आर्थीक अभाबका सँगै घरमा छोरी चेलीहरुको लागी मिठो खाने कुराहरु जुटाउनका लागी अनय श्रोत नभए पछि कृषि ओजारका सामाग्रीहरु मर्मचत गरी दशै खर्च जुटाउन दलितहरु बस्तीहरुमा मर्मतका लागी आबश्याक स...

वाँसबाटै प्रकोप प्रतिरोधि घर

इटहरी, असोज ११ / स्थानिय स्तरमा हुने बाँस, माटो लगाएतका सामाग्रीबाट सुविधायुक्त घर निर्माण भए पनि विपन्न वर्ग लाभान्वित भएको छ ।  ह्याविट्याट नेपालले कम लागतमा प्रकोप प्रतिरोधि घर निर्माण गरि विपन्न समुदायका व्यक्तिलाइ हस्ताण्तरण गरे पछि सो समुदाय हर्षित भएको छ ।  सुनसरी स्थित इटहरी उपमानगरपालीका २१ की सकुनी सरदारको घर एक हप्तामा पुननिर्माण गरेर ...

पुर्वेली न्युजको ३ बर्षे यात्रा : उचाई नाप्न अझै बाँकी

पूर्बाञ्चलको मुख्य केन्द्रबिन्दुमा अबस्थित सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा मुख्य कार्यलय रहेको पूर्बेली न्युजले असोज ६ गते बिहीबारबाट दोस्रो बर्ष पुरा गरी तेस्रो बर्षमा प्रबेश गरेको छ । पूर्बाञ्चलमा पहिलो पटक अनलाईनलाई स्थापित गराउनु र यसलाई पुर्बको मात्र नभएर देशकै उत्कृष्ट १० न्युज पोर्टल भित्र स्थापित गराउनु पक्कै चानचुने कुरा होईन । यो ...

सिद्धिचरण राजमार्ग सुचारु हुन अझै सकेन

  कटारी (उदयपुर) / बुधबार गएको पहिरोले अबरुद्ध सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्ड पूर्ण रुपमा संञ्चालन हुन अभैm केहि दिन लाग्ने भएको छ । सडक खण्डको हर्देनी –२ , लप्सेको ठाँटी पहिरोको दक्षिण तर्पm गएको ठूलो पहिरो कारण ट्रयाक खोल्न अभैm केहि दिन लाग्ने उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजेशचन्द्र श्रेष्ठले बताए । बिहिबार उदयपुर उद्योग व...

सन्तोष पन्त प्रकरण : पत्रकारहरुलाई सुनसरी प्रजिअकाे दुव्र्यवाहार

धरान, ५ असोज : नसरीको धरानमा पत्रकारहरुलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनवहादुर चापागाईले दुव्र्यवाहार गरेका छन् । केही दिन अघि केटीएम सेक्युरिटी सर्भिस प्रालिका व्रण्ड एम्वेसडर कलाकार सन्तोष पन्तले सेक्युरिटी सर्भिसमा कार्यरत एक महिलालाई यौन दुव्र्यवहार गरेको विषयमा छलफल भईरहेको अवस्थामा पत्रकारहरु रिपोर्टिङ गर्न कान्तिपुर दैनिकका प्रदीप मे...